भारतीय नाकाबन्दी कतिपटक भयो / किन भए ती नाकाबन्दी ?

unnamed

काठमाडौं / असार २८ : भारतीय शासकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ । ती विभिन्न समयमा उसको चाहना विपरित नेपाल सरकार आफैंले निर्णय गर्दा नेपाली जनतामाथि पटकपटक नाकाबन्दी झेल्नु परेको विवरणसहित–
 असोज २०१९ – चीनसँगको सीमा सम्झौता र कोदारी राजमार्ग सम्झौता गरेको कारण
 असार २०२७ – नेपालको उत्तरी सीमाबाट २००७ सालदेखी बस्दै आएको भारतीय सेना हटाएको कारण
 चैत्र २०४५ – चीनसँग हतियार खरिद गरेको र सोनियाँ गान्धीलाई पशुपतीनाथको मन्दिर प्रवेश गर्न नदिएको कारण
 ७ असोज २०७२ – नेपालको जारी संविधानमा भारतीय अपेक्षा पुरा नभएको कारण

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :