नेकपाद्वारा जग्गा बेचबिखन गर्न रोक

19875344_267755900375000_6375720870865502756_nअम्बिकका चन्द / बाठमाडौं, असार २७ : नेपाल कम्युनिस्ट पार्टी, चितवनले सुकुमवासी र भुकम्पपीडितहरुलाई उठीवास गराएको भन्दै चितवनमा १० विगाह जमीन बेचबिखन तथा सट्टा–पट्टा गर्न रोक लगाएको छ । मंगलबार भरतपुर महानगरपालीका–५ कैलाश नगरस्थित अजय शाह, विजय शाह र शारदा शाहको संयुक्त नाममा रहेको जग्गा बेचबिखन नगर्न नेकपाले रोक लगाएको हो । विगतमा जनसत्ताले कब्जा गरेको उक्त जग्गामा सुकुमवासी र भुकम्पपीडितहरु बस्दै आएको थिए । तर प्रशासनले बल प्रयोग गरी भुकम्प पिडित र सुकुमवासीहरुलाई हटाएको भन्दै नेकपाले यसको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :