राताे खबर साप्ताहिकका निर्देशक अनिल शर्मा पक्राउकाे विराेध

20170711_144942देउवा सरकारले आज (मंगलबार) बिहानै हाम्रो ‘रातो खबर’ साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लगायतको टोलीलाई पक्राउ गरेको विरोधमा रातो खबरका प्रबन्ध निर्देशक भिम प्रसाद चापागाईले विज्ञप्ति जारी गर्दै रिहाईको माग गर्नुभएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

2074-3-27 press bigyapti

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :