पोखरामा बम आतंक

bomb-blast.jpg.image.470.246
नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशको ठूलो व्यापारिक एवं पर्यटकीय शहर पोखरामा पनि परेको छ । यसैबीच कास्कीको पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत पर्ने बुद्ध चोकमा बमफेला परेपछि त्यसक्षेत्रको जनजिवन आतंकित बनेको छ । अहिले बुद्धचोक वरपरको क्षेत्रलाई प्रहरीले घेरा हाली राखेको छ । नेपाली सेनाको बम डिष्पोजल टोली त्यसक्षेत्रतर्फ जानलागेको पनि वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :