नेपालमा अहिलेसम्म कै ठुलाे साइबर हमला

नेपालमा अहिलेसम्म कै ठुलाे साइबर हमला

काठमाडौं / साउन ९ : गत असार १४ गते नेपालका राहदानी विभागमा  साइवर  हमलामा गरेकाे थियाे । फेरि अर्को अहिलेसम्म कै ठूलो साइवर हमलामा परेको छ ।आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर…

Read More
बागलुङमा सवारी साधन  दुर्घटना / ४ जनाको मृत्यु, ६ जना घाइते

बागलुङमा सवारी साधन दुर्घटना / ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं / साउन ९ :  बागलुङ, बडीगाड गापालिका–५,स्थित ग्वालीचौरमा सोमबार बिहान सवारी साधन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।  दुर्घटनामा बडीगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाइजा, वडा…

Read More
सिन्धुपाल्चोकमा पहिरोले लार्चाको पुल बगायो / भोटेकोशी आसपासका स्थानीयमा त्रास

सिन्धुपाल्चोकमा पहिरोले लार्चाको पुल बगायो / भोटेकोशी आसपासका स्थानीयमा त्रास

काठमाडौं / साउन ९ : अविरल वर्षाको कारण सिन्धुपाल्चोकको दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएकोे छ । गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ…

Read More
भारत–चीनबीच तनाव भैरहेको बेला नेपालका उच्चपदस्थको भ्रमण स्थगित गर्नुपर्छ – प्रा.डा.गोपाल शिवाकोटी, अध्यक्ष, कूटनीतिक अध्ययन केन्द्र

भारत–चीनबीच तनाव भैरहेको बेला नेपालका उच्चपदस्थको भ्रमण स्थगित गर्नुपर्छ – प्रा.डा.गोपाल शिवाकोटी, अध्यक्ष, कूटनीतिक अध्ययन केन्द्र

काठमाडौं / साउन ८ :  कूटनीतिक अध्ययन केन्द्रको अध्यक्ष प्रा.डा.गोपाल शिवाकोटी र महासचिव डा.दिपेन्द्र रोकायले छिमेकी राष्ट्र र भारत चीनबीच तनाव उत्पन्न भएको अवस्थामा छिमेकी राज्य नेपालका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमण गर्नु कुनै पनि अर्थमा कूटनीतिक रुपमा उपयुक्त नहुने भएकोले यी…

Read More
प्रहरी नै तस्करीमा संलग्न

प्रहरी नै तस्करीमा संलग्न

काठमाडौं/ साउन ८ : मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले तस्करसँग साँठगाँठ गरेको आरोपमा ६५ जना प्रहरीलाई कारवाही गरेको छ । तस्करसँग साँठगाँठ राखेको अभियोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतविरुद्ध कारवाही प्रक्रिया सुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी उपरीक्षक…

Read More
लमजुङमा आगलागी हुँदा ३ वटा घरमा पूर्ण क्षती

लमजुङमा आगलागी हुँदा ३ वटा घरमा पूर्ण क्षती

काठमाडौं / साउन ८ : लमजुङ, सदरमुकाम बेसीशहर–७, स्थित उमाविचोकको एउटा घरमा शनिबार राति १ बजेर २० मिनेट जाँदा आगलागी हुँदा ३ वटा घर पूर्ण रुपमा क्षती भएका छन् । रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल…

Read More
अंक नै केरमेट गरी कर मिनाहा / यस्तोसम्म भेटियो

अंक नै केरमेट गरी कर मिनाहा / यस्तोसम्म भेटियो

काठमाडौं / साउन ८ : आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुुडमणी शर्माले निवेदन दिने कम्पनीको दर्ता नम्बर, करको रकम, मितिसमेत हेरफेर र केरमेट गरेर बदनियतपूर्वक कर मिनाहा गरेको भेटिएको छ । साउन ८, शर्माले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता…

Read More
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं / साउन ७ : अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डको जलविरे र ऋद्धिखोलामा बिहान साढे ४ बजे पहिरो खसेपछि सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताएका छन् । पहिरो खसेपछि…

Read More
चीनको बाटो ओलाङचुुङ्गोलासम्म

चीनको बाटो ओलाङचुुङ्गोलासम्म

काठमाडौं / साउन ७ : भारतले नेपालमाथी लगाएको चौथो घोषित नाकाबन्दीपछि चीन–नेपाल सडक सञ्जाल निर्माणको लागि दबाव बढिरहेका बेला तिब्बतको टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको मोेटर बाटो ताप्लेजुङ जिल्लाको विकट पहाडी गाउँ ओलाङचुङ्गोलासम्म बिहीबार आइपुगेको छ । ओलाङचुङ्गोला सीमा प्रहरी चौकीसम्म…

Read More
सल्यान इतिहास र सपना : संक्षिप्त चचासल्यान इतिहास र सपना : संक्षिप्त चर्चा

सल्यान इतिहास र सपना : संक्षिप्त चचासल्यान इतिहास र सपना : संक्षिप्त चर्चा

युवा लेखक गणेशमान सिंहको दोस्रो कृति ‘सल्यान : इतिहास र सपना’ हालसालै प्रकाशित भएको छ । यसअघि २०७१ सालमा उनको प्रथम कृति ‘यो देश र म (निबन्धसङ्ग्रह) प्रकाशित भएको थियो । ६ खण्डमा विभाजित यो कृति ४५६ पृष्ठको छ ।…

Read More