नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं / साउन ७ : अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डको जलविरे र ऋद्धिखोलामा बिहान साढे ४ बजे पहिरो खसेपछि सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताएका छन् । पहिरो खसेपछि चितवनबाट काठमाडौं तर्फ जाने र चितवन तर्फ आउने सवारी साधन सवारी बिचबाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :