क्यान्सर अस्पतालको भित्री रहस्य

क्यान्सर अस्पतालको भित्री रहस्य

– दिपक ढकाल क्यान्सर अस्पतालको भित्री रहस्य चितवनमा रहेको एशियाकै दोश्रो ठूलो र नमूना वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल विगत केही वर्ष यताबाट लथालिङ्ग र भद्रगोल अवस्थामा गुज्रिरहेको छ । नेपालको गौरव र चितवनको शानको रुपमा परिचित क्यान्सर अस्पताल आफैंमा…

Read More
क्यान्सर पीडित बालक हेमराजलाई बचाउन अाव्हान

क्यान्सर पीडित बालक हेमराजलाई बचाउन अाव्हान

काठमाडौँ / साउन ६ : कालिकोटका क्यान्सर पीडित बालक हिमराज गिरीलाई बचाउन अाव्हान गरिएको छ । सान्नी–त्रिवेणी गापा–१ का गिरीको उपचारमा सहयोग गर्दै आएका नवराज गिरी, मिलन कार्की र देविराम देवकोटाले पत्रकार सम्मेलनको आयोजना गरेर सो अपील गरेका हुन् ।…

Read More
पहिरोमा परि ४ वर्षीया बालिको मृत्यु

पहिरोमा परि ४ वर्षीया बालिको मृत्यु

काठमाडौं / साउन ६ : डोटी, अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा डोटी सायल गापा–१ की ४ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार राती भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका छोरी मनिषा भुलको…

Read More
वडाध्यक्षबाट दलित कुटिए

वडाध्यक्षबाट दलित कुटिए

काठमाडौं / साउन ६ :  गुल्मी, चन्द्रकोट गापा–५, स्थित ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर विकलाई कुटपिट गरेको थियाे । साउन १ गते दिउँसो करिव ३ बजेको समयमा घरको तगारो नजिक बसिरहेका विकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल…

Read More
धादिङमा सवारी साधन दुर्घटना / २ मृत्यु, १० जना गम्भीर घाइते

धादिङमा सवारी साधन दुर्घटना / २ मृत्यु, १० जना गम्भीर घाइते

काठमाडौं / साउन ५ : काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना. ६ ख २२९३ नं. सवारी साधन धादिङ, बेनिघाट रोराङ गापा–५, स्थित विशालटारमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन् । घाइते…

Read More
रातो खबरमाथिको हमला राज्यको पराजित मानसिकताको उपज हो : सुदर्शन

रातो खबरमाथिको हमला राज्यको पराजित मानसिकताको उपज हो : सुदर्शन

अम्बिका चन्द /  झनक श्रेष्ठ / काठमाडौं, साउन ५ : नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले इतिहासमा सञ्चारमाध्यमको भूमिका निकै ठूलो भएको भन्दै विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलाठूला नेताहरू पत्रिकाका सम्पादक भएर काम गरेको इतिहास स्मरण गर्नुभयाे । उहाँले राताे…

Read More
रातो खबर प्रकाशन गृहको सुझाव संकलन कार्यक्रम शुरु

रातो खबर प्रकाशन गृहको सुझाव संकलन कार्यक्रम शुरु

अम्विका चन्द / झनक श्रेष्ठ / काठमाडाैं, साउन ५ : काठमाडौ रातो खबर प्रकाशन गृहको आयोजनामा अहिले काठमाडौंको बागबजारमा अन्तरक्रियात्मक चियापान तथा भेटघाट कार्यक्रम भइरहेको छ । प्रकाशनगृहअन्तर्गत सञ्चालित इ रातो खबर अनलाइनलाई आवश्यक सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम…

Read More
ई–रातो खबरले अन्तरक्रिया गर्ने

ई–रातो खबरले अन्तरक्रिया गर्ने

काठमाडौं / साउन ४ : विद्युतीय सञ्चार ई–रातो खबर अनलाइनले आफ्नो दुईमहिने परीक्षण प्रसारणपछि साउन ५ गते अन्तरक्रिया गर्ने भएको छ । आफ्ना पाठक, लेखक, समाचारदाता, विज्ञापनदाता र शुभेच्छुकका धारणा र सुझाव लने उद्देश्यले उक्त अन्तरक्रिया गर्न लागेको जानकारी प्रबन्धसम्पादक भीम…

Read More
निराश प्रचण्ड र बाबुराम

निराश प्रचण्ड र बाबुराम

रातो खबर संवाददाता/काठमाडौं , साउन ४ : पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनताको ठूलो पङ्क्ति चुनाव खारेजी अभियानमा सहभागी भएको छ । नेपालमा गैरसंसदीय क्रान्तिकारी धारा स्थापित भएको छ । अर्कोतिर चुनावमा सहभागी जनमत नै पनि दलाल र…

Read More
चुनाव खारेजीपछि गरिएका गलत प्रचारबारे – विप्लव, महासचिव, नेकपा

चुनाव खारेजीपछि गरिएका गलत प्रचारबारे – विप्लव, महासचिव, नेकपा

  हामी पार्टीको समीक्षामा जुटिरहेको मौका छोपेर केही आँतमरेका अवसरवादीहरू, केही पैसा कमाउनका लागि समाचार बेच्ने सूचना बेचुवाहरू, केही प्रतिक्रियावादीहरूका चाटुकारहरू र केही आउँदो क्रान्तिबाट त्रसित दलालहरूले चुनाव खारेजबारे काल्पनिक, भ्रामक र हानिकारक सूचना छाप्ने र प्रचार गर्ने गरेको पाइयो…

Read More