राज्यको ढुकुटीमा ब्रम्हलुट

राज्यको ढुकुटीमा ब्रम्हलुट

रातो खबर संवाददाता/काठमाडौं, साउन  ४ः सरकारी निकाय, नेतृत्व, संवैधानिक आयोगहरू र वरिष्ठ अधिकारी तथा नेताहरू नै राज्यको ढुकुटी रित्याउन लालायित भएका दृश्यहरू लगातार बाहिर आइरहेका छन् । कम्युनिस्ट पृष्ठभूमि भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले विलासी सवारी खरिदका लागि १६ करोड रकम…

Read More

अख्तियारद्वारा कर छलीमा मुद्धाको तयारी हुँदै

अटो कनेक्सन एसएनएस इन्टरप्राइजेज भाजुरत्न इन्जिनिरिङ एएसबी अटो मोबाइल वृज सिमेन्ट जोन्छे ट्रेडर्स गोयन्का स्टिल

Read More
खाडीमा युद्ध भए नेपालमा गम्भीर प्रभाव पार्छ – धमेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

खाडीमा युद्ध भए नेपालमा गम्भीर प्रभाव पार्छ – धमेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं / साउन ३ : खाडीमा युद्ध थोपरियो भने त्यसको प्रभाव नेपालमा पर्नु अनिवार्य हुन्छ र मेरो विचारमा विप्रेशन आधारित करिब ४० प्रतिशत नेपालको बजेटमा मध्यपूर्वमा हुने अवस्थाले त्यसको अथवा विप्रेषणको करिब ६० प्रतिशतमा असर पार्नेछ । र यो भनेको नेपालको…

Read More

चिनी राखौं नक्कली बील बनाउने भ्रष्ट व्यापारीहरु

काठमाडौं / साउन ३ : विभिन्न व्यावसायी गर्दै आएका व्यापारीहरुले नक्कली बील बनाई भ्रष्टचार गर्दै आएका छन् । ती व्यापारीहरुले नक्कली बील बनाएर कर छली गरेका हुन् । कर छली गर्ने संस्थाहरु– ड्ड हर्बो इन्टरनेशनल प्रालि १३ करोड २० लाख ड्ड…

Read More
११ वर्षीया बालिका गर्भवती भएपछि गरियो गाउँ निकाला / पीडितको विजोग

११ वर्षीया बालिका गर्भवती भएपछि गरियो गाउँ निकाला / पीडितको विजोग

काठमाडौं / साउन ३ : भोजपुर, अरुण गापा–५, थाकुकी ११ बर्षीया बालिका साधाना श्रेष्ठ (नाम परिवर्तन) गर्भवती भएपछि स्थानीय जनताले गाउँ निकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि पीडित गर्भवती भएकी थिइन् । साधनाका बुवा…

Read More
उद्दारमा चरम राजनीति / कांग्रेसी नेताले यस्तोसम्म गरे

उद्दारमा चरम राजनीति / कांग्रेसी नेताले यस्तोसम्म गरे

काठमाडौं / साउन २ : रामेछाप, लिखु गापा–६, खिम्तीमा शनिबार राति गएको बाढी पहिरोमा परि ५ जना बेपत्ता भएका मध्ये आइतबार २ जनाको शव भेटिएको छ भने अन्य ३ जना हराइरहेका छन् । घटनामा परि ७ जना घाइते भएका थिए ।…

Read More
६ वर्षीय बालिका बलात्कृत

६ वर्षीय बालिका बलात्कृत

काठमाडौं / साउन २ : दोलखामा भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया बालिकालाई बलात्कार गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सुवेदीले लोलाइफकाइ गर्दै आफ्नो कुटीमा लगेर बलात्कार गरेको हो । पीडितका आफन्तले जबर्जस्ती करणी गरेको…

Read More
काठमाडौं पछि पोखरा ‘नो हर्न जोन’

काठमाडौं पछि पोखरा ‘नो हर्न जोन’

काठमाडौं / साउन २ : काठमाडौं महानगरपालिकालाई ‘दबावमूलक अवाज (प्रेसर हर्न) मुक्त क्षेत्र घोषणा गरेको लगत्तै पर्यटकीय नगरी पोखरालाई पनि ‘नो हर्न जोन’ घोषणा गरिएको छ । आइतबारदेखी पोखरा (लेखनाथ महानगरपालिका) लाई ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याएको हो । मेयर मानबहादुर जोशीले…

Read More
फेरि सत्याग्रहमा के.सी.

फेरि सत्याग्रहमा के.सी.

काठमाडौं / साउन २ :  स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै असार ३१ गतेसम्मको अल्टिमेटमा दिएका प्रा.डा. गोविन्द के.सी.ले साउन ९ गते ४ बजेदेखि फेरि आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् । सप्तरीको तिलाठीका बाढी पीडितको उपचारार्थ सहयोगी टोलीसहित पुगेका के.सी.ले तिलाठीबाट…

Read More
सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

रोतो खबर संवादाता / विरगंज, साउन १ : तराईको आन्दोलनमा मारिएका पकाहा, मैनपुरका शत्रुधन पटेलको शालिक अनावरण कार्यक्रम सनिबार सहिद परिवारले अवरोध गरेपछि कार्यक्रम नै स्थगित भएको छ । राजपा नेता महन्त ठाकुर प्रमुख अतिथि भएर त्यहाँ जाँदै थिए । सहिद…

Read More