खाडीमा युद्ध भए नेपालमा गम्भीर प्रभाव पार्छ – धमेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

धमेन्द्र बास्तोला ‘कञ्चन’ स्थायी समिति सदस्य, नेकपाकाठमाडौं / साउन ३ : खाडीमा युद्ध थोपरियो भने त्यसको प्रभाव नेपालमा पर्नु अनिवार्य हुन्छ र मेरो विचारमा विप्रेशन आधारित करिब ४० प्रतिशत नेपालको बजेटमा मध्यपूर्वमा हुने अवस्थाले त्यसको अथवा विप्रेषणको करिब ६० प्रतिशतमा असर पार्नेछ । र यो भनेको नेपालको कूल आम्दानी हो । जसमा आउने प्रभावले यहाँको अर्थतन्त्र डामाडोल हुनेछ । ठूलोे माात्रामा पुँजी पलायन हुनेछ । व्याज तिर्नसक्ने अवस्था हुनेछैन । विदेशी ऋणका लागि कडा शर्तहरु मान्नुपर्ने बाध्यता हुनेछ । लेण्डुपेहरु जन्मने छन् । जनता घरजग्गा बेच्न बाध्यय हुनेछन् । देश टाट पल्टिनेछ । मध्यपूर्वको प्रभाव भारतमा पनि पर्नेछ । जसको कारण नेपालमा समाजवादी व्यवस्थाको लागि अनुकुलता पैदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :