६ वर्षीय बालिका बलात्कृत

Rapeकाठमाडौं / साउन २ : दोलखामा भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया बालिकालाई बलात्कार गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सुवेदीले लोलाइफकाइ गर्दै आफ्नो कुटीमा लगेर बलात्कार गरेको हो । पीडितका आफन्तले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएका थिए । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :