चिनी राखौं नक्कली बील बनाउने भ्रष्ट व्यापारीहरु

काठमाडौं / साउन ३ : विभिन्न व्यावसायी गर्दै आएका व्यापारीहरुले नक्कली बील बनाई भ्रष्टचार गर्दै आएका छन् । ती व्यापारीहरुले नक्कली बील बनाएर कर छली गरेका हुन् । कर छली गर्ने संस्थाहरु–
ड्ड हर्बो इन्टरनेशनल प्रालि १३ करोड २० लाख
ड्ड नाकासु मोटर्स ६ करोड ४९ लाख
ड्ड महावीर अटोमोबाइल्स १ करोड २१ लाख
ड्ड हिमालयन ट्रभल्स २ करोड ५१ लाख
ड्ड लक्ष्मी स्टिल २ करोेड २१ लाख
ड्ड जगदम्बा स्टिल १ करोड ११ लाख
ड्ड पाथिभरा हार्डवेयर ४९ लाख ५९ हजार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :