चितवनमा प्रहरी आतंक

चितवनमा प्रहरी आतंक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवनले आफ्नो पार्टीका नेताकार्यकर्तामाथि सरकारी दमन तिव्र पारिएको भन्दै विरोध तथा भत्सर्ना गरेको छ । जिल्ला इन्चार्ज लालबहादुर बिसीले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो पार्टीका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरी…

Read More
मगर मुक्ति मोर्चाको ललितपुरमा भेला

मगर मुक्ति मोर्चाको ललितपुरमा भेला

काठमाडौं : मगर मुक्ति मोर्चा, नेपालको ललितपुरको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय कार्यालय सदस्य एवं मध्य कमान्ड इन्चार्ज सुदर्शन थापामगरको प्रमुख आतिथ्यमा उदघाटन भएको भेलामा नेकपाका ललितपुर सेक्रेटरी विपिन, मोर्चाका अर्का केन्द्रीय कार्यालय सदस्य मोहन सिंह…

Read More
दाङमा वृहत जनसांस्कृतिक कार्यक्रम

दाङमा वृहत जनसांस्कृतिक कार्यक्रम

  जानकी दहित / दाङ : एकीकृत जनजागरण अभियानमा अन्तर्गत दाङको बिजौरी बाँसगढीमा वृहत जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक टोली जलजला जनसांस्कृतिक परिवारले दाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् । कलाकारहरुले ‘सलाम तिमीलाई, शहिद तिम्रा…

Read More
वर्ष २०७५ को शुभकामना – सन्तोष बुढामगर

वर्ष २०७५ को शुभकामना – सन्तोष बुढामगर

  वर्ष २०७४ आज हामीबाट बिदा हुँदै छ र नव वर्ष २०७५ को आगमन भएको छ । आउनेलाई स्वागत र जानेलाई बिदाई मानवीय संस्कार हो । कुनै बिदाईहरु दुःखद र बियोगान्त हुन्छन् र हरेक आगमनहरु खुुशीयुक्त र रमाइलो अनुभूति हुन्छन्…

Read More
नेकपाको नाममा ठगीधन्दा

नेकपाको नाममा ठगीधन्दा

काठमाडौं :  वर्तमान संसदीय व्यवस्थाको विकल्पमा नयाँ समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत गरेको नेकपा देशको बैकल्पीक उदीयमान राजनैतिक शक्ति हो । राष्ट्रलाई माया गर्ने देशभक्तहरुले भविश्यमा राष्ट्रहितका लागि काम गर्न सक्ने शक्तिको रुपमा यसलाई आशाको नजरले हेरिरहेका छन् भने परिवर्तन नचाहने…

Read More
काभ्रेमा क्रसर उद्योगमाथि बम विस्फोट

काभ्रेमा क्रसर उद्योगमाथि बम विस्फोट

काठमाडौं  : काभ्रेको नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित कुनसाङ् लामाको क्रशर उद्योगमा शुक्रबारराती बम विस्फोट भएको छ । बम विस्फोटबाट लामाको क्रशर उद्योग परिसरमा रहेको एउटा क्रसर मेशीन, ३ वटा स्काइभेटर र केही ट्रिफर जलेर नस्ट भएको बताइएको छ । विस्फोटबाट करिब…

Read More
प्रहरी बढुवामा खरेलको विद्रोह

प्रहरी बढुवामा खरेलको विद्रोह

  काठमाडौं  : जनपथ प्रहरी आईजीपीको रिक्त पदका लागि डिआईजीहरु सर्बेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की प्रतिस्पर्धामा थिए । खरेल अमेरिकी दुतावासका प्रीयपात्र मानिन्छन् भने खनाल भारतीय दुतावासका प्रीयपात्र मान्छिन् । उनलाई आईजीपी बनाउनको लागि प्रचण्डका व्यापारीक पार्टनर शारदा…

Read More
सरकारी आतंकविरुद्ध नेकपाले गर्‍यो संघर्षको कार्यक्रम घोषणा

सरकारी आतंकविरुद्ध नेकपाले गर्‍यो संघर्षको कार्यक्रम घोषणा

  काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सरकारी श्वेत–आतंकको निन्दा तथा भत्र्सना गर्दै त्यसको विरुद्ध २०७५ वैशाख ४ गते पूर्वी कमान्डलगायत संघर्षको कार्यक्रम घोषणा गरेको छ । बिहीबार नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम घोषणा गर्नुभएको…

Read More
जिल्लाका सम्पूर्ण प्रतिनिधिहरुले राजीनामा नदिए जनपरिषदद्वारा जनकारबाही हुने

जिल्लाका सम्पूर्ण प्रतिनिधिहरुले राजीनामा नदिए जनपरिषदद्वारा जनकारबाही हुने

काठमाडौं : रामेछाप जिल्ला जनपरिषद्ले जिल्लाको सबै स्थानीय तहका प्रतिनिधिलाई राजिनामा माग गर्दै नदिए जनकारबाही गर्ने चेतावनी दिइएको छ । जिल्ला जनपरिषद् प्रमुख तुफानले पत्र काटेर रामेछापका आठओटै स्थानीय तहका प्रतिनिधिहरुलाई राजिनामा गर्न भनेका छन् । पत्रमा पुरानो दलाल संसदीय…

Read More
“थोत्रा            किताब”             र        केपी            ओली :  सुदर्शन

“थोत्रा किताब” र केपी ओली : सुदर्शन

  कुनै जमानामा ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै माओचतुङको गुणगान गाउँदै ‘वन एरिया वन यूनिट, वन स्क्वायड वन एक्सन’को योजनामा धर्मप्रसाद ढकालको टाउको गिड्न संलग्न केपी ओली आज नेपालमा दलाल संसदीय व्यवस्थाको नायक बनेका छन् । एक दशक अघि…

Read More