प्रहरी बढुवामा खरेलको विद्रोह

 

काठमाडौं  : जनपथ प्रहरी आईजीपीको रिक्त पदका लागि डिआईजीहरु सर्बेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की प्रतिस्पर्धामा थिए । खरेल अमेरिकी दुतावासका प्रीयपात्र मानिन्छन् भने खनाल भारतीय दुतावासका प्रीयपात्र मान्छिन् । उनलाई आईजीपी बनाउनको लागि प्रचण्डका व्यापारीक पार्टनर शारदा अधिकारी सक्रिय हुँदै आएको चर्चा थियो । प्रम ओली भने तुलनात्मक रुपमा इमान्दार डिआईजी पुष्कर कार्कीलाई आईजीपी बनाउ चाहन्थे भन्ने ओली निकट नेताहरुले बताएका छन् । तर प्रचण्ड र भारतीय दुतावासको लबिङ हावि भएपछि सर्बेन्द्र खनालले जनपथ प्रहरीमा बाजी मारेका छन् । यसैगरी महानिरीक्षक बढुवाप्रति असन्तुष्टि जनाउँदै नायव प्रहरी महानिरीक्षक (डिआईजी) रमेश खरेलले बुधबार पदबाट राजीनामा दिएका छन् ।

२०७४ चैत ३० गते बिहान ११ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :