कथित मदन पुरस्कारको हरियो घाँस

कथित मदन पुरस्कारको हरियो घाँस

(नेकपा क्रान्तिकारी माओवादीका महासचिवसमेत रहेका माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ पुस्तकको नाम कथित मदन पुरस्कार प्राप्त गर्न छानिएका आठ कृतिको सूचीमा परेको सुनेपछि केही समयअघि नै लेखिसकिएको यो लेख यहाँ प्रकाशन गरिएको हो । यसका तथ्याङ्कहरू पनि…

Read More
तरकारीखेतीले फड्को मार्दै

तरकारीखेतीले फड्को मार्दै

काठमाडौँ : एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको…

Read More
नेशनल इन्जिनियरिङ कलेजको अध्यक्षमा बीसी

नेशनल इन्जिनियरिङ कलेजको अध्यक्षमा बीसी

ललितपुर : अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेज ललितपुरको प्रथम इकाई सम्मेलन साेमबार सम्पन्न भएको छ । इकाई सम्मेलनले नारायण बीसीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो । सो कार्यक्रमको प्रमुख अथिति अर्पण थापा बिशेष अथिति विकल्प शर्माले नवनिर्वाचित कार्यसमितिलाई…

Read More
‘तमुवान प्रदेश’ माग्दै आज तमुवान क्षेत्र बन्द

‘तमुवान प्रदेश’ माग्दै आज तमुवान क्षेत्र बन्द

कास्की : तमुवान प्रदेश माग गर्दै तमुवान पक्षधरहरूले सोमबार तमुवान क्षेत्र बन्द गराएका छन् । सरकारमा रहेको संसद्वादी नेकपा पक्षधरसांसदले केही दिनअघि बहुमतको आडमा कथित चार नम्बर प्रदेशलाई गण्डक प्रदेश नाम राख्ने निर्णय गरेपछि तमुवान पक्षधर सङ्घर्षमा होमिएका हुन् ।…

Read More
त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा मदन

त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा मदन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले मदनलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रोशन, सचिवमा बीपी, सहसचिवमा कृष्ण र…

Read More
केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ?

केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ?

  रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय…

Read More
बेपत्ता योद्धा खोज सभा कार्यक्रम सम्पन्न ,  बेपत्ता नागिरकलार्इ सार्वजनिक गर : अास्था

बेपत्ता योद्धा खोज सभा कार्यक्रम सम्पन्न , बेपत्ता नागिरकलार्इ सार्वजनिक गर : अास्था

पोखरा : राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज कास्कीले पोखरामा बेपत्ता योद्धा खोज सभा शनिबार सम्पन्न गरेको छ । बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योति’लाई दश वर्षे जनयुद्धको समयमा तत्कालीन शाही सेनाले गिरफ्तार गरी बेपत्ता पारेको दिनको सम्झनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो…

Read More
करेन्टले थारूको ज्यान लियो

करेन्टले थारूको ज्यान लियो

बर्दिया : बर्दियाको गुलरियाबाट शान्तिचोक राजापुर जाने बाटोमा अधियाँ खेतमा काम गरिरहेका ४७ वर्षीय सोन तिरुवा थारूको करेन्ट लागेर ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ४ शान्तिचोकमा यादव कन्स्ट्रक्सन गुलरियाबाट सञ्चालित अशोक यादवले भाडामा लिएको ना. अ. प.३८३…

Read More
मुस्ताङमा ट्रिपर दुर्घटना / १९ मजदुरको मृत्यु, १३ जना घाइते

मुस्ताङमा ट्रिपर दुर्घटना / १९ मजदुरको मृत्यु, १३ जना घाइते

  काठमाडौं : मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत १९ जना मजदुरको मृत्यु भएको छ । शुक्रबार मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा उक्त ट्रिपर दुर्घटना हुँदा घटनास्थलमा १५ जना र उपचारका लागि लैजाने तयारी हुँदाहुँदै…

Read More
एआर्इजीले गरे सामुिहक राजीनामा

एआर्इजीले गरे सामुिहक राजीनामा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै…

Read More