ठगीको अभियोगमा गाउँपालिकाका अध्यक्ष साउद पक्राउ

ठगीको अभियोगमा गाउँपालिकाका अध्यक्ष साउद पक्राउ

काठमाडौँ : अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई प्रहरीले पक्राउ गरेको छ । असार समान्त सकिनै लाग्दा काठमाडौँ पुगेका साउदलाई महानगरिय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाई दिने भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेको…

Read More
सम्पर्क मञ्चको महिला विभाग गठन

सम्पर्क मञ्चको महिला विभाग गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले हीरा गौचनको संयोजकत्वमा महिला भेला आयोजक समाज गठन गरेको छ । असार ३० गते शनिबार काठमाडौँको अनामनगरस्थित कार्यालयमा बसेको बैठकले महिला विभाग निर्माण गर्न १० सदस्यीय आयोजक समिति…

Read More
अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा सिंह

अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा सिंह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीको २० औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार जिल्लाको टिकापुरमा भएको सम्मेलनले बबरजङ्ग सिंहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष पदम काफ्ले,सचिव सुवास जोशी,…

Read More
नेकपाले गर्यो पहिरो पन्छाउने कार्य

नेकपाले गर्यो पहिरो पन्छाउने कार्य

चितवन : नेपाल कम्युनिस्ट पार्टीले पहिरोमा परि क्षेत विच्छेत भएको एक विद्यालय वरपरको पहिरो पन्छाउने कार्य सम्पन्न गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका १ मा अवस्थित जीवनज्योति प्रा.वि.को भवनको पहिरो पन्छाउने कार्य सम्पन्न भएको हो । उक्त कार्यमा नेकपाका इलाका…

Read More
सागरनाथ वन परियोजनामा शक्तिशाली बम विस्फोट

सागरनाथ वन परियोजनामा शक्तिशाली बम विस्फोट

सर्लाही : सागरनाथ वन परियोजना परिषरमा दुई वटा शक्तिशाली बम विस्फाेट भएको छ । सर्लाही जिल्लाको वागमती नगरपालिका १० स्थित उक्त परिषरमा शुक्रबार बिहान दुई पटक विस्फोट भएको स्थानीयबासीले जानकारी दिएका छन् । उक्त वन परियोजनामा केही महिना अगाडि विस्फोट…

Read More
पाल्पामा बस दुर्घटना, २६ जना घाइते

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

पाल्पा : पाल्पाको भालेबासमा बिहीबार बिहान यात्रुबाहक साधन दुर्घटना हुँदा २६ जना घाइते भएका छन भने एक जना गम्भिर घाईते भएका छन् ।विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा लु १ ख ७२७२ नं को बस दुर्घटना भएको…

Read More
भक्तपुर पर्‍यो डुबानमा

भक्तपुर पर्‍यो डुबानमा

भक्तपुर : गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।…

Read More
भक्तपुरमा पहिरोमा परि एकै परिवारका तीनको मृत्यु

भक्तपुरमा पहिरोमा परि एकै परिवारका तीनको मृत्यु

भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा बागेहिटीमा घर पछाडिबाट पहिरो खस्दा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको समाचार…

Read More
शिक्षक सङ्गठनद्वारा श्रद्धाञ्जली व्यक्त

शिक्षक सङ्गठनद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका पूर्वअध्यक्ष गुणराज लोहनी ‘मुकुन्द’ की आमा विष्णुदेवी लोहनीको २०७५ साल असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा भएको निधनप्रति गहिरो…

Read More
चितवनमा प्रहरी आतङ्क, नेकपाको आपत्ति

चितवनमा प्रहरी आतङ्क, नेकपाको आपत्ति

काठमाडौँ : चितवनमा सरकारले प्रहरी आतङ्क मच्चाएको छ । चितवनका विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ताहरुले गतिविधि बढाएपछि प्रहरीले सार्वजनिक सवारी साधनमा खानतलासी गरेको जानकारी जिल्ला सेक्रेटरीले धुर्बले दिएका छन् । सेक्रेटरी धुर्बले जनतालाई प्रहरीले बिनाकारण दुःख दिएको भन्दै घोर आपत्ति जनाउदै…

Read More