चितवनमा प्रहरी आतङ्क, नेकपाको आपत्ति

काठमाडौँ : चितवनमा सरकारले प्रहरी आतङ्क मच्चाएको छ । चितवनका विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ताहरुले गतिविधि बढाएपछि प्रहरीले सार्वजनिक सवारी साधनमा खानतलासी गरेको जानकारी जिल्ला सेक्रेटरीले धुर्बले दिएका छन् । सेक्रेटरी धुर्बले जनतालाई प्रहरीले बिनाकारण दुःख दिएको भन्दै घोर आपत्ति जनाउदै यस्तो कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।
२०७५ असार २६ गते बेलुका  ७ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :