नेकपाले गर्यो पहिरो पन्छाउने कार्य

चितवन : नेपाल कम्युनिस्ट पार्टीले पहिरोमा परि क्षेत विच्छेत भएको एक विद्यालय वरपरको पहिरो पन्छाउने कार्य सम्पन्न गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका १ मा अवस्थित जीवनज्योति प्रा.वि.को भवनको पहिरो पन्छाउने कार्य सम्पन्न भएको हो । उक्त कार्यमा नेकपाका इलाका सेक्रेटरी आकाश लामाको नेतृत्वमा गएको टोलीको उत्साहजनक सहभागि भएको थियो । त्यस्तै उक्त कार्यमा विद्यालयको तर्फबाट पनि सहभागि भएको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् ।
२०७५ असार ३० गते अपरान्ह ४ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :