भक्तपुरमा पहिरोमा परि एकै परिवारका तीनको मृत्यु

भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा बागेहिटीमा घर पछाडिबाट पहिरो खस्दा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको समाचार प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
२०७५ असार २८ गते बिहान १० :४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :