छाउगोठमै किशोरीमाथि सामुहिक बलात्कार

छाउगोठमै किशोरीमाथि सामुहिक बलात्कार

सुर्खेत : महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन् । सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन…

Read More
लोहनीलाई मातृशोक, नेकपाका महासचिव विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

लोहनीलाई मातृशोक, नेकपाका महासचिव विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, पार्टी केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज तथा रातो खबर प्रकाशनगृहका निर्देशक गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ । लोहनीकी ममतामयी आमा विष्णुदेवी लोहनीको २०७५ साल असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल…

Read More
उद्घाटित गोपनीयता  : पूर्ण विराम

उद्घाटित गोपनीयता : पूर्ण विराम

आत्मको अपघात भएको दुःखद् घटनामा समेत यो वर्ष सार्वजनिक रूपमा हुन पाइएन सभा र समारोहमा समेत यो वर्ष लिन पाइएन महान् मानिसका नामहरू सहिदहरू जन्मेका दिनहरूमा समेत सहिदका पटहरू बोकेर सहरको परिक्रमा गर्न पाइएन पटहरूमा ताजा प्रसूनका पत्रहरू चढाएर चुँडेर…

Read More
अध्यक्ष लोहनीलाई मातृशोक / प्रकाशन गृहद्वारा श्रद्धाञ्जली

अध्यक्ष लोहनीलाई मातृशोक / प्रकाशन गृहद्वारा श्रद्धाञ्जली

काठमाडौं : रातो खबर प्रकाशन गृह प्रालिका अध्यक्ष गुणराज लोहनीलाई मातृशोक परेको छ । बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा उपचार हुँदै हुँदै अध्यक्ष लोहनीकी आमा विष्णुमाया लाेहनीकाे ७५ वर्षकाे उमेरमा निधन भएको हाे । अध्यक्ष लोहनीकी आमा विष्णुमायाप्रति प्रकाशन गृह प्रालि…

Read More
नेता नछाडेमा प्रतिरोध गर्ने नेकपाको चेतावनी

नेता नछाडेमा प्रतिरोध गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम कमान्डका इन्चार्ज कञ्चनले एक वक्तव्य निकाली आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गरेका छन्। कञ्चनको वक्तव्यमा भनिएको छ, ‘तथाकथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतसहित बनेको केपी ओली नेतृत्वको सरकारले देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता र…

Read More
नेकपाद्वारा पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग

नेकपाद्वारा पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग

रोल्पा : रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा आइतबार बिहान करिब दश बजेतिर घर भत्किँदा सुत्केरी आमा, शिशुसहित तीनको मृत्यु भएपछि शोकमा डुवेको परिवारजनलाई विप्लव नेतृत्वको नेकपाले आर्थिक सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पा चार नं. जिल्ला इन्चार्ज जागृति,…

Read More
संयुक्त विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच नौं बुँदे सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता

संयुक्त विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच नौं बुँदे सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौँ  : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहित नौ विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयबीच नौबुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा सोमबार बसेको वार्तामा नौबुँदे सहमति भएपछि विद्यार्थी सङ्गठनहरूले तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । विभिन्न…

Read More
बाढीले नवलपरासीमा १७० घर डुबानमा

बाढीले नवलपरासीमा १७० घर डुबानमा

काठमाडौँ : गएरातिदेखि अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर डुवानमा परेका छन् । उक्त जिल्लाको बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको स्थानीयले जानकारी दिएका छन् । बाढीको कारण के…

Read More
बलात्कारपछि युवतीको हत्या

बलात्कारपछि युवतीको हत्या

  काठमाडौं : नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत एक जवानले प्रेमको नाटक गरी एक युवतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले गत जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७…

Read More
अविरल वर्षाका कारण कतै पहिरो, कतै बस बगायो, पहिरोमा परि ४ को मृत्यु , एक बेपत्ता

अविरल वर्षाका कारण कतै पहिरो, कतै बस बगायो, पहिरोमा परि ४ को मृत्यु , एक बेपत्ता

काठमाडौँ : पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा…

Read More