तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ टोली विद्युतीय धरापमा

तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ टोली विद्युतीय धरापमा

तनहुँ : तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ वटा मतदान अधिकृतसहितको कर्मचारी र सुरक्षाकर्मी चढेको सवारीसाधन विद्युतीय धरापमा परेको छ । तनहुको केशवटारबाट र सिसाघाटबाट मतपेटिका लिएर आउँदै गरेका अलग-अलग टोली विद्युतीय धरापमा परेका हुन् । दुवै टोली शक्तिशाली विद्युतीय…

Read More
मतपेटिका धराप विष्फोटमा पर्‍यो/सुरक्षाकर्मी र कर्मचारीको अवस्था अज्ञात

मतपेटिका धराप विष्फोटमा पर्‍यो/सुरक्षाकर्मी र कर्मचारीको अवस्था अज्ञात

हेटौंडा : मकवानपुर जिल्ला, मनहरी गापा २, ठाडोखोलामा मतपत्र लिएर आउँदै गरेको सवारी साधन भर्खरै धराप विष्फोटमा परेको छ । विष्फोटपछि कर्मचारी चिच्याउँदै भागेको स्थानीय पेम्बा तामाङले बताए । अँध्यारो र खोलाको बाटो भएकोले विस्तृत विवरण आउन सकेको छैन ।…

Read More
तनहुँ र पोखराका मतदान केन्द्रमा विष्फोट

तनहुँ र पोखराका मतदान केन्द्रमा विष्फोट

तनहुँः तनहुँ जिल्लास्थित ३ वटा मतदान केन्द्र र पोखरास्थित १ मतदान केन्द्रमा आज विहान शक्तिशाली बम विष्फोट भएको छ । तनहुँ जिल्लाका रिषिङ् गापास्थित भीरकोट मतदान केन्द्र, घिरिङ गापास्थित चेचुल मतदान केन्द्र, ब्यास गापास्थित केशबटार मतदान केन्द्र र पोखराको छोरेपाटन…

Read More
मकवानपुरमा जताततै विस्फोट

मकवानपुरमा जताततै विस्फोट

हेटौंडाः मनहरी गापा २, त्रिरत्न मतदान केन्द्र, हाँडीखोलामा बिहान ७ः३० बजे २ वटा शक्तिशाली विस्फोट भएको छ । त्यसैगरी हेटौंडा मनपा ८, कमानेस्थित चन्द्रोदय उमाविमा बम विस्फोट हुँदा मतदाताको भागाभाग भएको थियो । त्यसैगरी हेटौंडा मनपा ७, बालज्योती उच्च माविमा…

Read More
धनकुटाको मतदान केन्द्रमा विस्फोट

धनकुटाको मतदान केन्द्रमा विस्फोट

काठमाडौं : धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम विस्फोट भएका छन् । जिल्लाको खाल्सा छिन्ताङ्ग सहिदभूमि गापा आँखिसल्लामा पर्ने थलथले मतदान केन्द्रमा मतदान सुरु भएको ३ घण्टापछि लगातार ७ वटा शक्तिशाली बम बिस्फोट भएको स्थानीयवासीले बताएका छन् ।…

Read More
सर्लाहीमा गोली चल्यो / राजपा–कांग्रेसबीच झडप

सर्लाहीमा गोली चल्यो / राजपा–कांग्रेसबीच झडप

विजय लामा / सर्लाही : सर्लाहीको हरिऔनबाट भर्खरै प्राप्त समाचार अनुासार कौडेना गापा, फुलपरासी मतदान केन्द्रमा राजपाका कार्यकर्ता र काग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा खुकुरी हानाहान हुँदा राजपाका सरोजकुमार यादव, मनोजकुमार यादव, रामरतीदेवी यादव घाइते भएका छन् ।…

Read More
भक्तपुरको कौशलटारमा बम फेला / आवतजावत बन्द

भक्तपुरको कौशलटारमा बम फेला / आवतजावत बन्द

काठमाडौं : भक्तपुरको कौशलटार चोकबाट बालकोट जाने पुलमा अहिले भर्खरै शंकास्पद वस्तु फेला परेको छ । त्यसस्थलबाट ३ सय मिटर वरपरसम्म आवतजावत बन्द भएको बताइएको छ । सो वस्तु फेला परेपछि घटनास्थलमा स्थानीयहरु त्रसित भएका छन् । प्रहरीले भने उक्त…

Read More
संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

तत्कालीन नेकपा (माओवादी) ले नेतृत्व गरेको जनयुद्धका उपलब्धीहरूको रक्षा हुन नसकेको कारण हाम्रो पार्टीले जनयुद्धका प्रस्तावहरूलाई निरन्तर उठाउँदै आएको छ । २०५२ सालमा जनयुद्ध शुरु गर्नुभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन प्रमलाई हामीले ४० सुत्रीय माग प्रस्तुत गरेका थियौं । जसमा…

Read More
सिन्धुलीमा अहिलेसम्म मतदान हुन सकेन

सिन्धुलीमा अहिलेसम्म मतदान हुन सकेन

अम्बिका चन्द / काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गापाका दुई वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन । बिहीबार अर्थात आज बिहान मतदानको समय शुरु हुने वित्तिकै वडा नम्वर ७ को बफर मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान हुन नसकेको…

Read More
दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

दाङ : दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट भएको छ । गएरातीदेखि अहिलेसम्म मतदान आसपास दर्जनौं ठाउँमा बम बिस्फोट भएका छन् । तुलसीपुर उप–महानपा स्थित दमारगाउँ, अम्बास, दोघरे, घोराही उप–महानपास्थित गैह्रागाउँ, रामपुर देउखुरीको सुनडबरी, श्रीचौर, सिसहनीयालगायतका दर्जनौं ठाउँमा शक्तिशाली बम…

Read More