सर्लाहीमा गोली चल्यो / राजपा–कांग्रेसबीच झडप

घाइते : रामरतीदेवी यादव
विजय लामा / सर्लाही : सर्लाहीको हरिऔनबाट भर्खरै प्राप्त समाचार अनुासार कौडेना गापा, फुलपरासी मतदान केन्द्रमा राजपाका कार्यकर्ता र काग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा खुकुरी हानाहान हुँदा राजपाका सरोजकुमार यादव, मनोजकुमार यादव, रामरतीदेवी यादव घाइते भएका छन् । घाइतेमध्ये रामरतीको अवस्था चिन्ताजनक छ । प्रहरीले झडपलाई नियत्रणमा लिन गोली चलाएको छ ।

२०७४ मंसिर २१ गते दिउँसो १: १० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :