कोशी बन्द किन ?

कोशी बन्द किन ?

नेकपाद्वारा चैत ११ गते कोशी ब्युरो (साविक कोशी अञ्चल) बन्दको घोषणा र आव्हान गरिएपछि मिश्रित प्रतिक्रियाहरु आएका छन् । बन्द हड्ताल कसैको रहरको विषय होइन । त्यो त नेपालको कुनै त्यस्तो दल वा संस्था छैन जसले आफूलाई असजिलो पर्नासाथ बन्द,…

Read More
चार कम्युनिस्ट पार्टीबीच एकता हुँदै

चार कम्युनिस्ट पार्टीबीच एकता हुँदै

काठमाडौँ :  विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र ऋषी कट्टेल नेतृत्वको नेकपाबीच पार्टी एकताका लागि आधार तयार पार्ने सहमति भएको छ । आज (शुक्रबार) बसेको चार पार्टीको संयुक्त बैठकले उक्त सहमति गरेको हो ।…

Read More
सुदखोरलाई कारबाही गर्ने नेकपाको चेतावनी

सुदखोरलाई कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले गरिब किसानलाई उठिबास लगाउने कार्यप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । राज्यलाई यस्तो कार्य सुदखोर महाजनलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि आग्रह गरिएको छ । बेवास्ता गरे किसानको साथमा कम्युनिस्ट पार्टी सङ्घर्षमा उत्रन…

Read More
किन                     आँखा                      खुलेको                छैन !

किन आँखा खुलेको छैन !

जनमुक्ति सेनाका पूर्वकमान्डर झलकुमार भगतका दाजु नन्दुलाल थारूले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले खारेज गरिदिएको छ । मुद्दा खारेज हुनु ठूलो कुरा होइन तर यो मुद्दा खारेज हुनुले दूरगामी महत्व राखेको…

Read More
पुरानो सत्तालाई नयाँ सत्ताको चेतावनी

पुरानो सत्तालाई नयाँ सत्ताको चेतावनी

  अम्बिका चन्द / काठमाडौं : नेकपा निकट जनपरिषद्ले देशका विभिन्न स्थानमा जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै उनीहरूलाई चेतावनीसहितका पत्र पठाउने गरेको छ । जिल्ला जनपरिषद् चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डपुत्री रेणु दाहाललाई पत्रमार्फत राजीनामा मागेको छ । शुक्रबार जिल्ला…

Read More
जनसत्ता रसुवाद्वारा जनप्रतिनिधिको राजिनामा माग

जनसत्ता रसुवाद्वारा जनप्रतिनिधिको राजिनामा माग

काठमाडौँ : जिल्ला जनपरिषद (जनसत्ता) रसुवाले स्थानिय तहका जनप्रतिनिधिको राजीनामा नदिए कारबाही गर्ने भएको छ । जिल्लाको पाँच वटै गाउँपालिकामा रहेका जनप्रतिनिधिहरुलाई पत्र पठाएर राजिनामाको माग गरेको हो । जिल्ला जनपरिषद रसुवाका प्रमुख विशाल भूषालले हस्ताक्षर गरेको पत्रमा पाँच वटै…

Read More
सामुहिक बलात्कारपछि मुस्कान नेपालीको हत्याको विरोधमा भालुबाङमा प्रदर्शन /  एकीकृत महिला जागरण अभियान मंगलबारदेखि सुरू

सामुहिक बलात्कारपछि मुस्कान नेपालीको हत्याको विरोधमा भालुबाङमा प्रदर्शन / एकीकृत महिला जागरण अभियान मंगलबारदेखि सुरू

  दाङ : भालुबाङका मुस्कान नेपालीको सामुहिक बलात्कारपछि हत्या गरिएको विरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको अगुवाईमा विरोध प्रदर्शन गरिएको छ । फागुन २१ गते भालुबाङ नजिकै दाङ र अर्घाखाचीको सिमानामा पर्ने जंगलमा मुस्कान नेपालीको अर्धनग्न अवस्थामा सामुहिक बलात्कारपछि…

Read More
नेपाली जनसमाजले नयाँ दिल्लीमा २ नेपाली चेलीको उद्धार

नेपाली जनसमाजले नयाँ दिल्लीमा २ नेपाली चेलीको उद्धार

किङ थापा  / नयाँ दिल्ली : वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै केही दिनदेखि दलालहरुले दिल्ली एनिसिआर गाजियाबाद वैशालीको एक कोठीमा बन्द बनाएर राखिएका ४ जान मध्य २ नेपाली चेलीको गएको सोमबार उद्धार गरिएको छ । प्रवासी नेपाली जनसमाज भारतका…

Read More
भ्रष्टाचारी अधिकारीमाथि कालोमासो कारणसहित

भ्रष्टाचारी अधिकारीमाथि कालोमासो कारणसहित

काठमाडौं : अखिल (क्रान्तिकारी) बझाङले विभिन्न शिर्षकहरुमा करोडौं रकम हिनामिना गरेको भन्दै जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहमाथि कालोमासो गरेकोे छ । अधिकारी सिंहलाई बुधबार बिहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्रबहादुर सिंहले जानकारी दिएका…

Read More
देशभर सांस्कृतिक प्रतिरोध दिवस मनाइयो / क्रान्तिबाटै सहिदका सपना पूरा गर्ने उद्घोष फोटो फिचरसहित

देशभर सांस्कृतिक प्रतिरोध दिवस मनाइयो / क्रान्तिबाटै सहिदका सपना पूरा गर्ने उद्घोष फोटो फिचरसहित

काठमाडौं : नेपालका क्रान्तिकारी संस्कृतिकर्मीहरुद्वारा सांस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । काभे्रको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा आयोजित २० औँ ांस्कृतिक प्रतिरोध दिवसमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय जनपरिषद् नेपालका उपप्रमुख पद्म…

Read More