मेरो आँखामा कमरेड रामवृक्ष यादव : असारे काका, अध्यक्ष, केन्द्रीय सल्लाहाकार समिति – नेकपा

मेरो आँखामा कमरेड रामवृक्ष यादव : असारे काका, अध्यक्ष, केन्द्रीय सल्लाहाकार समिति – नेकपा

  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) फुटपछि २०४० सालमा मलाई पूर्वको कार्यक्षेत्र जिम्मा दिएको थियो । खास गरेर पार्टी फुटमा चौम र मशाल भएका थिए । मेरो कार्यक्षेत्रमा मशालको प्रभाव अत्यन्त न्यून थियो । मशालको समर्थन गर्नेमा क. रामवृक्ष…

Read More
नेकपाको पूर्वी कमाण्डले भब्यरुपमा अभियानको उद्घाटन गर्‍यो

नेकपाको पूर्वी कमाण्डले भब्यरुपमा अभियानको उद्घाटन गर्‍यो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले ‘सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान’को उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । भाद्र १ गते अर्थात शुक्रबार उक्त कमाण्ड अन्तर्गत पर्ने सिन्धुलीको हरिहरपुरगढी नगरपालिका २ झनझनेमा एक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको…

Read More
भदौ १ देखि ४ महिने अभियानमा होमियो नेकपा

भदौ १ देखि ४ महिने अभियानमा होमियो नेकपा

अम्बिका चन्द / काठमाडौँ : चार महिने एकीकृत जनजागरण अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टीले फेरी पनि चार महिने देश ब्यापी ‘संगठन सुदृढिकरण तथा विस्तार अभियान’ संचालन गरेको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार भदौं…

Read More
‘अपराधी’ प्रकाण्ड

‘अपराधी’ प्रकाण्ड

वामपन्थ र कम्युनिस्टको मुखुन्डो लगाएको सामाजिक दलाल पुँजीवादी समूहहरूको गठबन्धन केपी–पीके सरकार झन्झन् क्रूर र फासिवादी बन्दै गएको छ । कथित दुईतिहाइको दम्भले भ्यागुतोझैँ फुलेको केपी–पीके सरकारले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा एवम् सुनिश्चितताका साथै अन्याय, विभेद र असमानताको अन्त्यका लागि…

Read More
सर्वोच्च अदालतबाटै नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ

सर्वोच्च अदालतबाटै नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ

काठमाडौँ : सर्वोच्च अदालतले रिहाइको आदेश गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पूनः गिरफ्तार गरेको छ । शुक्रबार सर्वोच्च अदालतले रिहाई गरेपछि मानव अधिकारकर्मीको गाडिमा बाहिर निस्कन लागेको बेला अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरिएको हो । मानव अधिकार कर्मीको…

Read More
सर्वाेच्चमा किन प्रहरी तैनाथ गरियो

सर्वाेच्चमा किन प्रहरी तैनाथ गरियो

काठमाडौँ : काठमाडौंको दक्षिणकालीबाट साउन २२ गते पक्राउ गरिएका नेकपाका नेता प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रबार रिहाइको आदेश गरेको छ । तर सर्वोच्चले रिहाइको आदेश गरेपनि नेकपाका प्रवक्ता प्रकाण्डलाई पक्राउको तयारीका लागि गाडि सहित प्रहरी सर्वोच्च अदालत परिसरमा तैनाथ भएपछि प्रकाण्ड…

Read More
प्रकाशन गृहद्वारा युटुव च्यानल प्रशारण सुरु

प्रकाशन गृहद्वारा युटुव च्यानल प्रशारण सुरु

काठमाडौँ : रातो खबर प्रकाशन गृह प्रालिद्वारा युटुव च्यानल प्रशारण सुरु भएको छ । उक्त प्रालिले आफ्नो आधिकारिक युटुव च्यालन ई–रातो खबर शुक्रबारदेखि सञ्चालन भएको छ । यस युटुव च्यानलले राष्ट्रिय स्वाधीनता, जनजीवीकाको पक्षमा आवज बुलन्द गर्ने उदेश्यले सञ्चालनमा ल्याएको…

Read More
दलित मुक्ति  आन्दोलनको कार्यदिशा – हरि नेपाली

दलित मुक्ति आन्दोलनको कार्यदिशा – हरि नेपाली

दलित समुदाय दक्षिणएसिया र नेपालमा अमानवीय, विभेवदपूर्ण, उत्पीडन र उपेक्षा भोगिरहेको श्रमजीवी समुदाय हो । संसारभरिका सर्वहारा, श्रमिकवर्गले जस्तै नेपालका दलित समुदायले पनि भीषण दमन र बारम्बार उत्पीडनबाट मुक्तिको बाटो खोज्दै आएका छन् । आफ्नो स्थापनाकालदेखि नै सडक सङ्घर्षमा रहेको…

Read More
थबाङबाट गोरे दाइ काठमाडौँमा

थबाङबाट गोरे दाइ काठमाडौँमा

नेपालको राजनीतिक इतिहासमा सुपरिचित नाम रोल्पाको थबाङ गाउँ जो सधैँ चर्चामा रहन्छ । त्यही चर्चित गाउँ थबाङका हित रोकामगर र दङ्गा रोकामगरबाट २००६ साल भदौ १२ गते जन्मनुभएका ६९ वर्षीय पूर्णबहादुर रोकामगर (गोरे दाइ) यति बेला काठमाडौँमा हुनुहुन्छ । गोरे…

Read More
जनगणतन्त्र कोरियाका नेताहरू नेपालमा

जनगणतन्त्र कोरियाका नेताहरू नेपालमा

करणसिंह बडाल / काठमाडौँ : नेपालमा जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का मित्र र किम इल सुङ प्रतिपादित जुछे विचार पक्षधर संस्थाको निमन्त्रणामा कोरियाली नेताहरू नेपाल आएका छन् । कोरियाली नेताहरुलाई सहभागी गराएर नेपाली संस्थाहरूले एक राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरेका छन्…

Read More