प्रकाशन गृहद्वारा युटुव च्यानल प्रशारण सुरु

काठमाडौँ : रातो खबर प्रकाशन गृह प्रालिद्वारा युटुव च्यानल प्रशारण सुरु भएको छ । उक्त प्रालिले आफ्नो आधिकारिक युटुव च्यालन ई–रातो खबर शुक्रबारदेखि सञ्चालन भएको छ । यस युटुव च्यानलले राष्ट्रिय स्वाधीनता, जनजीवीकाको पक्षमा आवज बुलन्द गर्ने उदेश्यले सञ्चालनमा ल्याएको हो ।

२०७५ भदौ १ गते शुक्रबार साँझ ७ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :