नेकपाका केन्द्रीय सदस्य केसी पुन पक्राउ

नेकपाका केन्द्रीय सदस्य केसी पुन पक्राउ

काठमाडौं :  नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले पुन पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ गरिएका उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार…

Read More
पत्रकार महासङ्घ आन्दोलित

पत्रकार महासङ्घ आन्दोलित

काठमाडौं : यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी कानूनहरुका केही बुंदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बाधकका रुपमा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघले ती बुंदा संशोधनको माग गर्दै…

Read More
प्रकाण्डको गिरफ्तारी विरुद्ध दोस्रो पटक सर्वोच्चमा रिट

प्रकाण्डको गिरफ्तारी विरुद्ध दोस्रो पटक सर्वोच्चमा रिट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलाई गैर न्यायीक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । प्रकाण्डका भाई विरेन्द्र विकले भाद्र ३ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्…

Read More
नेकपाले माडसाप  सम्झियो

नेकपाले माडसाप  सम्झियो

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले तत्कालीन (माओवादी)का नेता रामबृक्ष यादव ‘ माडसाप’ को २४ औं स्मृति सभा सम्पन्न गरेको छ । भाद्र २ गते शनिबार  सर्लाहीको बरहथवा २ आलेगाउँमा सम्पन्न यादवको स्मृति सभामा नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीको उपस्थिति…

Read More
नेकपाका नेता प्रकाण्डलाई  फेरी ३ दिनको म्याद थपियो

नेकपाका नेता प्रकाण्डलाई  फेरी ३ दिनको म्याद थपियो

काठमाडाैं  : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले ३ दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएका प्रकाण्डलाई प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान…

Read More
पहिलाे दिनकाे खेल ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

पहिलाे दिनकाे खेल ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

काठमाडौं : इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल पुगेको छ।आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको जाकर्ताबाट ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली…

Read More
सङ्घर्षको कसीमा महिला – सविता तामाङ

सङ्घर्षको कसीमा महिला – सविता तामाङ

“कुनै पनि महान् क्रान्तिको नापो त्यो क्रान्तिमा महिलाहरूको सहभागिता कति हुन्छ भन्ने कुराले निर्धारण गर्दछ ।” – क. भीआई लेनिन विश्व सर्वहारावर्गका महान् नेता कमरेड लेनिनले भन्नु भएजस्तै विश्वको आधाभन्दा धेरै जनसङ्ख्या ओगटेका महिलाहरू जुनसुकै देशमा हुने र जस्तोसुकै प्रकारका…

Read More
एसियाली खेलकुद शुरु, पदकको लागि नेपाललाई तेक्वान्दोबाट आश 

एसियाली खेलकुद शुरु, पदकको लागि नेपाललाई तेक्वान्दोबाट आश 

काठमाडौं : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव इण्डोनेसियाको जार्कातास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा  अाजबाट शुरु भएको छ । शनिबार बेलुका खेलको उद्घाटन त्यहाँका राष्ट्रपति जोको विडोडोले गरेका छन् । उद्घाटन समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट…

Read More
फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शक्तिशाली भूकम्प

काठमाडौं  : फिजीमा शक्तिशाली भूकम्प गएको छ । एकाबिहानै ८ दशमलव २ म्याग्निच्युटकाे भूकम्प गएकाे अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । शक्तिशाली भूकम्प गएकाेले…

Read More
सहिद रामवृक्ष यादवको स्मृति दिवस

सहिद रामवृक्ष यादवको स्मृति दिवस

अम्बिका चन्द / काठमाडौँ : तत्कालीन नेकपा (माओवादी)का नेता सहिद रामवृक्ष यादवको स्मृतिमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भाद्र २ गते अर्थात शनिबार एक कार्यक्रमको आयोजना गरेको छ । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा कांग्रेसी गुण्डाहरुले बर्मझियामै…

Read More