नेकपाका नेताकार्यकर्ता रिहा गर :  संयुक्त महिला सङ्घर्ष समिति

नेकपाका नेताकार्यकर्ता रिहा गर : संयुक्त महिला सङ्घर्ष समिति

काठमाडौँ : संयुक्त महिला सङ्घर्ष समितिले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका नेताकार्यकर्ता गिरफ्तारको विरोध गरेको छ । नेकपा निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की कोषाध्यक्ष प्रतिमा गहतराज, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मिना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की…

Read More
सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

काठमाडाैं : चर्चित पाकिस्तानी पूर्व क्रिकेट खेलाडि  इमरान खान त्यँहाको प्रधानमन्त्री बनेसँगै लोकप्रिय काम गर्ने काेसीस गरेका छन् । प्रधानमन्त्री बनेपछि खानले नयाँ प्रधानमन्त्रीले प्रयोग गर्ने भब्य सरकारी निवास प्रयोग नगर्ने निर्णय गरेका छन् । खान प्रधानमन्त्री निवासको भब्य सुविधा छोडेर सामान्य…

Read More
निर्मला बलात्कार  घटना : कञ्चनपुर तनावग्रस्त

निर्मला बलात्कार  घटना : कञ्चनपुर तनावग्रस्त

काठमाडाैं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । भदौ ४ गते सोमबार अभियुक्तका रुपमा यस अघि पक्राउ गरिएका दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य…

Read More
वैज्ञानिक समाजवादको अनिवार्यता

वैज्ञानिक समाजवादको अनिवार्यता

पुँजीवादी दुनियाँँले जति नै आलोचना, भत्र्सना, आक्रोश र घृणा पोखे पनि विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेसँगै वैज्ञानिक समाजवाद–साम्यवादको अनिवार्यता यसरी उठेर अगाडि आएको छ; जसरी सत्रौँ शताब्दीमा पोपले अधर्म, पाप र अपवित्रताको उद्घोष गरे पनि सामन्तवादका नाइके र सम्राट्हरूलाई मिल्काउँदै…

Read More
प्रकाण्डलाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाण्डलाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले भदौं ३ गते आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिट…

Read More
सरकारको फासिवादी राज्यआतङ्क : विष्णु पन्त

सरकारको फासिवादी राज्यआतङ्क : विष्णु पन्त

एउटा आदर्श सपनाका लागि राज्यद्वारा गराइने गैरन्यायिक हिरासत र झूट्टा मुद्दाहरू फिका हुन्छन् । एउटा महान् उद्देश्यका अगाडि दुःख, कष्ट, जेल, नेल, यातना अनि भोक, प्यास सबै सह्य हुन्छन् । एउटा सुन्दर यात्राका अगाडि पेचिला सङ्घर्षहरू र अप्ठ्याराहरू स्वीकार्य हुन्छन्…

Read More
जनथा भिमुक्ति पेरामुनाका समस्याहरु : गुणराज लोहनी

जनथा भिमुक्ति पेरामुनाका समस्याहरु : गुणराज लोहनी

विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक छ । पुँजीवादले परम्परागत स्वरुपमा नभएर फरक रुप र रङ्गमापछिल्लो समयमा विश्वलाई लपेटेपछि विश्वका सबैजसो संशोधनवादीहरुले पुँजीवादका सामु यो या त्यो बहाना बनाएर आत्मासमर्पण गरिरहेका छन् । त्यसैको पछिल्लो शिकार नेपालको विजयउन्मुख जनयुद्ध बन्न पुगेको…

Read More
भारतमा रहेका नेपालीहरु संगठीत

भारतमा रहेका नेपालीहरु संगठीत

  भारत  : प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत उत्तर प्रदेश उत्तराखण्ड राज्य समितिको सम्मेलन सम्पन्न भएको छ । ‘शान्ति समानता स्वाधीनता र समृद्धिको लागी प्रवासी नेपालीहरु एक हौं ! विचार सम्प्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य…

Read More
नेकपाका सेक्रेटरी धुर्वसहित ५ जना नेताकार्यकर्ता रिहा

नेकपाका सेक्रेटरी धुर्वसहित ५ जना नेताकार्यकर्ता रिहा

 चितवन : नेपाल कम्युनिस्ट पार्टीका चितवन सेक्रेटरी धुर्व खड्कालगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा आइतबार रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल, विधार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, युवाका कोषाध्यक्ष बिरु तामाङ, कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङलगायत ५…

Read More
नेकपाका केन्द्रीय सदस्य केसी पुन पक्राउ

नेकपाका केन्द्रीय सदस्य केसी पुन पक्राउ

काठमाडौं :  नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले पुन पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ गरिएका उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार…

Read More