नेकपाका केन्द्रीय सदस्य केसी पुन पक्राउ


काठमाडौं :  नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले पुन पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ गरिएका उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार रिहा गरेको थियो । अदालतले रिहा गरे लगत्तै प्रहरीलाई केसीलाई पुन पक्राउ गरेको केसीको पारिवारीक श्रोतले जनाएको छ ।

२०७५ भदौ ४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :