ग्रिसेली बुद्धिजीवीहरूको अपिल,प्राध्यापक साइबाबाको रिहाइका माग

ग्रिसेली बुद्धिजीवीहरूको अपिल,प्राध्यापक साइबाबाको रिहाइका माग

काठमाडौँँ: बैशाख २४, माओवादीहरूलाई सहयोग गरेको अभियोग लगाएर भारतीय फासिवादी सत्ताले आजीवन कारावासको सजाय तोकेर हाल महाराष्ट्रको गाडचिरोली जेलमा राखिएका दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबाको रिहाइका लागि कानुनी तथा पेशागत विश्वव्यापी अभियान चलिरहेको छ । एम्नेस्टी इन्टर्नेस्नललगायत विश्वभरिका…

Read More
मोदीलाई अर्को झड्का : भाकपा माओवादीको निसानामा भारतीय सुरक्षाकर्मी एक मृत्यू, १५ घाइते

मोदीलाई अर्को झड्का : भाकपा माओवादीको निसानामा भारतीय सुरक्षाकर्मी एक मृत्यू, १५ घाइते

काठमाडौँँ: बैशाख २२, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नरेन्द्र मोदीलाई अर्काे झड्का दिएका छन् । भाकपा (माओवादीएले सशस्त्र आन्दोलन गरिहेको वेला बुधबार माओवादीको निसानामा परि भारतीय सुरक्षाकर्मी एकको मृत्यू १५ गम्भीर घाइते भएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का…

Read More
माओवादीद्वारा फिडेल क्यास्ट्रोको निधन पछि अभिनन्दन व्यक्त

माओवादीद्वारा फिडेल क्यास्ट्रोको निधन पछि अभिनन्दन व्यक्त

काठमाडौंः मंसिर १२, नेकपा (माओवादी) अन्तर्राष्ट्रिय विभागले क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको निधन पछि गहिरो सम्वेदना प्रकट गरेको छ । प्रेश वक्तव्य सहित नेपालीमा अनुवाद क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको २५ नोवेम्बर २०१६ मा ९० बर्षको उमेरमा मृत्यु भएको…

Read More
मिथक प्रजातन्त्रको मिथक निर्वाचन ४५पटक निर्वाचन हुदा पनि ह्वाइट हाउसमा अटाइनन् महिला

मिथक प्रजातन्त्रको मिथक निर्वाचन ४५पटक निर्वाचन हुदा पनि ह्वाइट हाउसमा अटाइनन् महिला

काठमाडौं ः कार्तिक २४, मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको सबैराज्यको मत परिणाम करिब करिब  आइसकेको छ । मत परिणाम आइसक्दा ट्रम्पले २७६ सिटमा बिजय प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्दी हिलारीले भने मात्र २१८ सिटमा जितेकि छिन् । अब केही…

Read More

साङ्घाईमा पेरिस कम्युन

(यतिखेर विश्वका क्रान्तिकारीहरूले ‘‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वार्षिकोत्सव बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन् । विश्वका ३० वटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई ‘चिनियाँ’ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वर्षगाँठसित जोडेर क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी…

Read More

कोरियाली जुछे बिचार , माक्र्सवादको उल्टोयात्रा : अनिल शर्मा

                           तत्कालिन सोभियत संघ र चीनका विचमा जोसेफ स्टालिनको देहान्त पछि वैचारिक विवाद उत्कर्षमा पुगेको थियो । सन् ….मा सो बहस सार्वजनिक भयो । त्यसबेला विश्वमा १६ वटा देशहरुमा समाजवादी सत्ताहरु…

Read More
कोरियाद्वारा आणविक परीक्षण

कोरियाद्वारा आणविक परीक्षण

एजेन्सी उत्तर कोरियाले पाचौं पटक शुक्रबार आणविक परीक्षण गरेको खुलेको छ । सो परीक्षणका कारण ५.३ म्याग्नेच्यूट कृत्रिम मापन भएपछि सो भेद खुलेको हो । दक्षिणका जासुसी संश्थाहरुले यस अघिनै उत्तर कोरियाले अर्काे परीक्षणको तयार गरिरहेको बताएको थियो । उत्तर…

Read More
काश्मिरको अवश्था नियन्त्रण बाहिर गइरहेको छ

काश्मिरको अवश्था नियन्त्रण बाहिर गइरहेको छ

  प्रेमशंकर झा दक्षिण काश्मिरमा आतङ्कवादलाई नयाँ रुपमा उठाउने एकजना असाध्यै लोकप्रिय नेता बुरहान वानीको मृत्युको खबर अखबारमा पढेर म खुशी हुनुपथ्र्याे । तर म त्यो घटना सुनेर खुशी हुन सकिन । बुरहानको परिवारप्रति मेरो मनमा गहिरो सहानुभूति पैदा भयो…

Read More
काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

दिक्दारीमा छु, एकदमै दिक्दारीमा परेको छु । यस्तोबेला कुनै साथी भएको भए दुःखसुखका कुरा हुन्थे होला । तर यहाँ टाढाटाढासम्म पनि कोही साथी छैनन् । दारुपाटी चलिरहेको छ । तर त्यसको गन्धसम्म मेरो आँगनबाट बाहिर गयो भने धर्मका ठेकेदारहरुले मलाई…

Read More
गोरखाल्याण्ड आन्दोलन चर्किंदै

गोरखाल्याण्ड आन्दोलन चर्किंदै

दार्जिलिङ भारतको सबैभन्दा पुरानो गोरखाल्याण्ड आन्दोलन फेरि चर्किने देखिएको छ । उक्त आन्दोलनका नेता विमल गुरुङले दार्जिलिङमा भएको एक कार्यक्रममा गोरखाहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । ममता बेनर्जी सरकार गोरखाहरूप्रति पूर्वाग्रही रहेको, केन्द्र सरकारको निर्देशन नमानेको भन्दै गोरखाल्याण्डबाहेक…

Read More