चिनियाँ सपना : शान्तिपूर्ण उदयको निरन्तरता

चिनियाँ सपना : शान्तिपूर्ण उदयको निरन्तरता

चीन–फ्रान्स कूटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव मनाउन पेइचिङ रिभ्युले फ्रान्सका भूतपूर्व प्रधानमन्त्री र फ्रान्सेली राज्यसभाका वर्तमान उपाध्यक्ष जिन–पिएरे राफारिनसँग विशेष अन्तर्वार्ता लिएको थियो । धेरै वर्षसम्म दुई देशबीच राफरिन महत्वपूर्ण सेतु थिए । उनीसँग लिइएको अन्तर्वार्ता प्रस्तुत छ…

Read More
चीनको नरम शक्तिश्रोत

चीनको नरम शक्तिश्रोत

काठमाडौं / साउन २३ : ब्रिक्स र सांघाई सहयोग संगठन (SCO) लाई चीनको नरमशक्ति (Soft Power) भन्ने गरिन्छ । परम्परागत दुश्मनी भएका भारत र पाकिस्तान सांघाई सहयोग संगठनको सदस्य भएका थिए । सन् २०१७ जुन ८ र ९ मा वाल्टिक…

Read More
विश्वनेताका सांस्कृतिक चिन्तन

विश्वनेताका सांस्कृतिक चिन्तन

पदार्थ, चेतना र प्रतिबिम्बन – कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स १. आफ्नो जीवनको सामाजिक उत्पादन गतिविधिमा मान्छे यस्तो खास सम्बन्धमा बाधिन्छ, जुन अपरिहार्य र मान्छेको चाहनाभन्दा स्वतन्त्र हुन्छ । उत्पादन–सम्बन्धको यो पक्ष उत्पादनको भौतिक शक्तिको विकासको एउटा निश्चित तहअनुरूप हुने गर्दछ…

Read More
गोर्खाल्याण्ड सम्भव छ त ?

गोर्खाल्याण्ड सम्भव छ त ?

अहिलेसम्म गोर्खाल्याण्ड हुन नसक्नुका दुईवटा बाधा छन् । पहिलो, पश्चिम बंगालभित्रका ४१ जना सांसद छन् । ती सबै बंगाली हुन् । गोर्खाल्याण्ड नहुनमा पार्टीको हैन, जातीको बाधा छ । कांग्रेसको सरकारले बाधा ग¥यो । अनि सीपीएमको ज्योती बसुको सरकार आयो…

Read More
अमेरिकी नाकाबन्दीले आत्मनिर्भता बढायो : उत्तरकोरिया

अमेरिकी नाकाबन्दीले आत्मनिर्भता बढायो : उत्तरकोरिया

काठमाडौं / साउन २१ : अमेरिकाले उत्तरकोरियाको विरुद्ध वर्षौंदेखी नाकाबन्दी लगाउँदैं आएको छ । तर त्यसले उत्तरकोरियालाई खासै प्रभााव पार्न सकेको छैन । अमेरिकी सदनले हालै उत्तरकोरियाको विरुद्ध नाकाबन्दी कडा पार्ने विधेयक पारित गरेपछि प्योङयाङले अमेरिकी नाकाबन्दीले आफ्नो देशलाई कुनै…

Read More
डोक्लाम विवादको वास्तविकता

डोक्लाम विवादको वास्तविकता

काडमाडौं/साउन २०ः डोक्लामस्थित चीन–भुटान क्षेत्र ठूलो युरोनियम खानी भएको क्षेत्र हो भन्ने कुुुरा अध्ययनले पुष्टि गरिसकेको छ । सन् १९४९ को भुटान –भारत सन्धिअनुसार भुटान भारतीय नियन्त्रणमा छ । सो क्षेत्र वरिपरी सयौं वर्षलाई पुग्नेगरि युरोनियमको खानीरहेको ६० को दशकमा…

Read More
अमेरिका अफगानिस्तानमा पनि असफल

अमेरिका अफगानिस्तानमा पनि असफल

काठमाडौं / साउन २० :  अमेरिकी सेना अफगानिस्तानकोे गृहयुद्ध अन्त्य गर्न असफल भएको स्वीकारोक्ती राष्ट्रपति ट्रम्पले गरेका छन् । अफगानिस्तानको गृहयुद्ध निमन्त्रणमा आएको र अफगानिस्तानी सेनाले नै नियन्त्रण गर्न सक्ने भन्दै अमेरिकी गठबन्धनका सेना फिर्ता भएका थिए । त्यस लगतै…

Read More
ट्रम्प रुस नीतिमा रक्षात्मक

ट्रम्प रुस नीतिमा रक्षात्मक

काठमाडौं / साउन २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सदनबाट रुसमाथी आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित हुनसाथ सामाजिक सञ्जाल मार्फत आफ्नो इच्छा विपरित रुसमाथी प्रतिबन्ध लगाउने कानुन पारित भएको दुःखेसो गरेका हुन् । उनले त्यसका लागि विपक्षी बहुल सदन…

Read More
रुस–अमेरिका आर्थिक युद्ध शुरु/ट्रम्प कच्चा खेलाडी

रुस–अमेरिका आर्थिक युद्ध शुरु/ट्रम्प कच्चा खेलाडी

मस्को /एजेन्सी, साउन २०ः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छा विपरित अमेरिकी सदनले अत्याधिक मतसहित रुसमाथी आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले भने रुसमाथीको प्रतिबन्ध आर्थिक युद्ध भएको आरोप लगाएका छन् । ट्रम्पलाई अपहेलित गर्नेगरी अमेरिकी…

Read More
सिक्किममा गोर्खाल्याण्डको पक्षमा विशाल प्रदर्शन / भारतीय सरकारले न्याय दिन गोर्खाल्याण्ड राज्य दिनैपर्छ : सदामवासी

सिक्किममा गोर्खाल्याण्डको पक्षमा विशाल प्रदर्शन / भारतीय सरकारले न्याय दिन गोर्खाल्याण्ड राज्य दिनैपर्छ : सदामवासी

काठमाडौं / साउन १९ :  दक्षिण सिक्किमको विचारकै इपिसेन्टर मानिने सदाम गाउँले बुधबार नेपालीभाषीले संविधानले प्रदान गरेको अधिकार छुट्टै राज्य गठन गराउने मागको स्वरलाई अझ बुलन्द पार्दै विशाल जुलुससहित प्रदर्शन गरेको छ । सदामवासीले नेपालीभाषीको मागलाई भारतीय सरकारले न्याय दिन…

Read More