सदनमै अमेरिका विरोधी नारा

सदनमै अमेरिका विरोधी नारा

काठमाडौं / भदौ ३ : इरानी सांसदहरुले आइतबार संसदभित्रै अमेरिका विरोधी नारा लगाएका छन् । अमेरिकाले इरानको विरुद्द नयाँ नाकाबन्दी लगाएको विषयमा सदनमा छलफल चल्दै गर्दा सांसदहरुले ‘अमेरिकाको नास होस्’ लगायतका नारा लगाएका थिए । इरानी संसदले आणविक क्षेप्यास्त्र र…

Read More
डोनाल्ड ट्रम्प पागल भएको आरोप

डोनाल्ड ट्रम्प पागल भएको आरोप

काठमाडौं / भदौ १ : भेनेजुयलाका लोकप्रिय दिवंगत पूर्व राष्ट्रप्रमुखका उत्तराधिकारी निकोलस माडुरो विरुद्द अमेरिकाले सैन्य हमला गर्ने धम्की दिएको छ । अमेरिकी धम्कीलाई भेनेजुयलाका रक्षमन्त्री भ्लादिमिर पादरिनोले ‘पागलपन’ भनेका छन् । ट्रम्पको धम्कीलाई अमेरिकाको साझेदार पेरुसमेतले निन्दा गरेको छ…

Read More
अमेरिकामा नाजीवादी प्रदर्शन

अमेरिकामा नाजीवादी प्रदर्शन

रातो खबर संवाददाता / काठमाडौं, साउन ३२ : अमेरिकाको भर्जीनिया राज्यस्थित सार्लोद्सभिलमा सनिबार भएको नयाँ नाजीवादीहरूको प्रदर्शनमा ३ जनाको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् । गोरा जातीहरूको सर्वोच्चताको माग गर्दै ‘गोरो प्राधिकार समूह’का नवनाजीवादी समूहका…

Read More
अमेरिकामा जातीय हिंसा

अमेरिकामा जातीय हिंसा

एजेन्सी/साउन २९ः अमेरिकाको भर्जिनिया राज्यमा शनिबार भएको नश्लवादी प्रदर्शनको क्रममा १ जनाको मृत्यु र कैयौं घाइते भएका छन् । अमेरिकामा नाजी समर्थक ‘गोरो सर्वोच्चता मञ्च’ का समर्थकले भीडमाथि कार चलाउँदा सो घटना भएको हो । अमेरिकाका आदिवासी रेड इन्डियन भन्दा…

Read More

चीनमा यात्रुवाहक साधन दुर्घटना / ३६ को मृत्यु, १३ घाइते

काठमाडौं / साउन २७ : चीन, छेन्दुमा यात्रुवाहक साधन बिहीबार राती ११ : ३४ मा दुर्घटना हुँदा दुई बालबालिकासहित ३६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएको चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । ५१…

Read More
गोजमुमोको कार्यालयमा आगलागी / प्रहरीमाथि आशंका

गोजमुमोको कार्यालयमा आगलागी / प्रहरीमाथि आशंका

काठमाडौं / साउन २७ : दार्जीलिङ शहरको मुटु चौकबजारमा अवस्थित गोर्खा जनमुक्ति मोर्चा टाउन समितिको कार्यालयमा आगो लागेको छ । दार्जीलिङ चौकबजारमा रहेको शहर डाकघरको माथिल्लो तलामा रहेको गोजमुमोको कार्यालय पूर्ण रुपमा जलेको छ । २४ घण्टानै कठोर सुरक्षाको घेरोमा…

Read More
उत्तरकोरियामाथि अमेरिकाले आक्रमण गरे चीन चुप लागेर नबस्ने

उत्तरकोरियामाथि अमेरिकाले आक्रमण गरे चीन चुप लागेर नबस्ने

काठमाडौं / साउन २७ : उत्तरकोरियामाथि अमेरिकाले आक्रमण गरे चीनले चुप लागेर नबस्ने बताएको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यदि अमेरिकाको विरुद्धमा उत्तर कोरियाले हमला गर्छ भने चीन तटस्थ बस्ने बताएको छ । चीनले  अगाडि भनेका छन्…

Read More
उत्तरकोरियाले गुआममा एकै पटक ४ वटा क्षेप्यास्त्र प्रहार गर्ने

उत्तरकोरियाले गुआममा एकै पटक ४ वटा क्षेप्यास्त्र प्रहार गर्ने

पोङयाङ / साउन २६ : कोरियाली प्रायद्धीपमा तनाव बढ्दै गर्दा उत्तरकोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै  एकै पटक ४ वटा ह्वासोङ व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने भएको बिहीबार उत्तरकोरियाली समाचार संस्था केसीएनए वाचले बताएको छ । उत्तरकोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ…

Read More
स्टालिनलाई रुसी जनता अझै किन माया गर्छन् ?

स्टालिनलाई रुसी जनता अझै किन माया गर्छन् ?

म युवावस्थामा हुँदा रुसमा स्टालिनको कुनै चर्चा थिएन । क्रेमलिनमा उनका अग्रज लेनिनको तस्बिरलाई विद्यालय पोसाकमा लगाइने बिल्लादेखि लिएर ठूलाठूला सालिक बनाएर सर्वत्र सजाइएको हुन्थ्यो । हत्केला देखाएर उचालिएका ती सालिकका हातहरूले हामीलाई गौरवमय समाजवादी भविष्यका लागि केही गर्न अभिप्रेरित…

Read More
अमेरिकी साम्राज्यवाद युद्धको हिस्टेरिया रोगले अकल्पनीय रुपमा पतन हुनेछ – उत्तरकोरिया

अमेरिकी साम्राज्यवाद युद्धको हिस्टेरिया रोगले अकल्पनीय रुपमा पतन हुनेछ – उत्तरकोरिया

प्योङयाङ / साउन २५ : कोरियन पिपुल्स लिबरेसन आर्मिका प्रवक्ताले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिका युद्धको हिस्टेरिया रोगले रोगले ग्रष्त भएको बताएका छन् । त्यो हिस्टेरिया रोगले अमेरिकी साम्राज्यवादको अकल्पनीय पतन हुने उत्तरकोरियाली सरकारी समाचार संस्था केसिएनए वाचले बताएको छ…

Read More