नरसंहाकारी आक्रमण

नरसंहाकारी आक्रमण

काठमाडौं : अखिल (क्रान्तिकारी)ले अमेरिका र रसियन फौजले सिरियामा गरेको अन्यायपुर्ण आक्रमणको विरोध गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसलगायत उपत्यकाका सबै क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । मानव अधिकारको रक्षाका लागि अपिल र उत्तर साम्राज्यवाद अमेरीकालाई पछि हट्न चेतावनी दिदै प्रदर्शन…

Read More
नेपाली जनसमाज भारतले बुझायो प्रम ओलीलाई गिरफ्तारीको विरोध पत्र

नेपाली जनसमाज भारतले बुझायो प्रम ओलीलाई गिरफ्तारीको विरोध पत्र

किङ थापा / दिल्ली : प्रधानमन्त्री केपि ओलीको सरकारले पछिलो चरणमा बिनाकारण नेपाल कम्युनिस्ट पार्टी तथा त्यसका जनवर्गीय संगठनका नेताकार्यकर्ता र शुभचिन्तकहरुलाई गिरफ्तारी तीव्र पारेको छ । देशैभरी भएको दमनको विरोध नेपालमा मात्र होइन विदेशमा रहने नेपालीहरुमा पनि देखिएको छ…

Read More
युरोपबाट नेकपाका नेताकार्यकर्ता तत्काल रिहाईको माग

युरोपबाट नेकपाका नेताकार्यकर्ता तत्काल रिहाईको माग

  काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’लगायत दर्जनौं नेताकार्यकर्तालाई तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् । नेकपानिकट राष्ट्रिय युवा जनस्वयं सेवकको पूर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर…

Read More
माकेका युएई अध्यक्षसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा प्रवेश

माकेका युएई अध्यक्षसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा प्रवेश

युएई : माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने भएपछि संगठन माकेनिकट नेपाली जनप्रगतिशील मञ्च युएईबाट विद्रोह गर्न सुरु गरेको छ । तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका संस्थापक अध्यक्ष दुर्गा पोख्रेल नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् ।…

Read More
युरोपमा २३औं जनयुद्ध दिवस

युरोपमा २३औं जनयुद्ध दिवस

एसबी छट्याल / बेल्जियम : नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा एन्ट्वेर्पेन शहरमा २३औं नेपाली जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले राजनैतिक, सांगठनिक तथा अन्य विविध पक्षमा…

Read More
जनप्रगतिशील          मोर्चा,           मलेशियाको           सक्रियतामा          कुवेतमा          बेचिएकी               धनकुमारीसहित      ३०         जनाको             उद्धार

जनप्रगतिशील मोर्चा, मलेशियाको सक्रियतामा कुवेतमा बेचिएकी धनकुमारीसहित ३० जनाको उद्धार

सुप्रल भट्टराई / मलेशिया : नेपाल कम्युनिस्ट पार्टीनिकट जनप्रगतिशील मोर्चा, मलेशियाको विशेष पहलमा रोजगारीको सिलसिलामा १० महिना अगाडि कुवेतमा बेचिन पुगेकी धनकुमारी दर्नालसहित ३० जनालाई नेपाली राजदुतावास कुवेतको सहयोगमा उद्धार गरेको छ । इलाम, शुक्रबारे घर भइ १० महिना अगाडी…

Read More
स्वाधिन रास्ट्र र समृद्ध नेपाल निर्माण गर्ने बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन – सुदर्शन

स्वाधिन रास्ट्र र समृद्ध नेपाल निर्माण गर्ने बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन – सुदर्शन

किङ थापा / दिल्ली : शान्ति, समानता, स्वाधीनता र समृद्धिको लागि प्रवासी नेपालीहरु – एक होआैं ! विचार संप्रेशन र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पाराैं ! ! मुल नाराका साथ दिल्ली राज्य सम्मेलनपछि भएको घोषणा सभामा नेकपाका…

Read More
उत्तर      –   कोरियाद्वारा    अत्याधुनिक    मिसायलसहित    विशाल    सैन्य   परेड    गर्दै

उत्तर – कोरियाद्वारा अत्याधुनिक मिसायलसहित विशाल सैन्य परेड गर्दै

काठमाडौं : उत्तर कोरियाले आज फेब्रुअरीमा ८ मा अत्याधुनिक हतियार तथा मिसायलसहित सैन्य परेड गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी आठलाई उत्तर कोरियाले पिपुल्स लिबरेसन आर्मीको विशेष दिनका रुपमा लिने गरेको छ । ४०…

Read More
सिरियाली विद्रोहीद्वारा रुसी विमानमाथि आक्रमण

सिरियाली विद्रोहीद्वारा रुसी विमानमाथि आक्रमण

काठमाडौं : सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी विमान आक्रमण गरेको छ । ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले ‘सुखोइ–२५’ नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरेर खसालेको बिबिसीले जनाइएको छ । रुसी विदेश मन्त्रालयकाअनुसार विमानबाट निस्केर भाग्न…

Read More
आरसीपीका ६ सङ्कल्प

आरसीपीका ६ सङ्कल्प

क्रान्तिकारी कम्युनिस्ट पार्टी संयुक्त राज्य अमेरिका (आरसीपी, युएसए) ले केही वर्ष अघिदेखि नयाँ संश्लेषण (न्यू सिन्थेसिस) लाई विश्वक्रान्तिको सैद्धान्तिक राजनैतिक अवधारणा भनी सार्वजनिक गरेको छ । नयाँ संश्लेषणको खोजकर्ता आरसीपीका अध्यक्ष बब अभाकियन हुन् । आरसीपीले आफ्नो पार्टीको विधान पनि…

Read More