उत्तर – कोरियाद्वारा अत्याधुनिक मिसायलसहित विशाल सैन्य परेड गर्दै

काठमाडौं : उत्तर कोरियाले आज फेब्रुअरीमा ८ मा अत्याधुनिक हतियार तथा मिसायलसहित सैन्य परेड गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी आठलाई उत्तर कोरियाले पिपुल्स लिबरेसन आर्मीको विशेष दिनका रुपमा लिने गरेको छ । ४० बर्ष पहिले कोरियाली सेनाको गठन भएको कोरियाले बताउँदै आएको छ । यो परेडमा १३००० सैनिकहरु सहभागी हुने छन् । विज्ञहरुले यहि अवसरमा कोरियाले नयाँ हतियार तथा मिसायल र रकेटहरु प्रदर्शन गर्ने अमेरिकाले बताएको छ । उत्तर कोरियाले सैन्य परेड गर्ने भएपछि अमेरिका त्रसित बनेको छ । मिरमिरेसञ्चारबाट

२०७४ माघ २५ गते दिउँसो १: १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :