नेपालमा आज २,०२० जना कोरोना सङ्क्रमित थपिए, ८७१ जना निको भए

नेपालमा आज २,०२० जना कोरोना सङ्क्रमित थपिए, ८७१ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २,०२० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ८५९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ६९८, ललितपुरका ७९, र भक्तपुरका ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै…

Read More
अखिल क्रान्तिकारीले झापामा गर्यो रक्तदान

अखिल क्रान्तिकारीले झापामा गर्यो रक्तदान

काठमाडौँ : अखिल क्रान्तिकारी झापाले रक्तदान गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार अखिल क्रान्तिकारी झापाले असोज २ गते आम्दा अस्पताल दमकमा कार्यक्रम आयोजना गरी रक्तदान सम्पन्न गरेको हो । प्राप्त समाचारअनुसार अखिल क्रान्तिकारी मेची–कोसी क्षेत्रीय समन्वय समितिअन्तर्गत झापा जिल्ला समितिका…

Read More
अखिल क्रान्तिकारीद्वारा बाँकेमा रक्तदान

अखिल क्रान्तिकारीद्वारा बाँकेमा रक्तदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार अखिल (क्रान्तिकारी) भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिअन्तर्गत जिल्ला समिति बाँकेले कार्यक्रम आयोजना गरी रक्तदान गरेको हो । कोरोनाको विश्वव्यापी महामारीका कारण…

Read More
नेपालमा आज १,२४६ जना कोरोना सङ्क्रमित थपिए, १,२४३ जना निको भए

नेपालमा आज १,२४६ जना कोरोना सङ्क्रमित थपिए, १,२४३ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२४६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु…

Read More
अखिल (क्रान्तिकारी) दाङ द्वारा रक्तदान

अखिल (क्रान्तिकारी) दाङ द्वारा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण दाङ जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ । पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत…

Read More
अखिल (क्रान्तिकारी)द्वारा सुनसरीमा रक्तदान

अखिल (क्रान्तिकारी)द्वारा सुनसरीमा रक्तदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मेची–कोसी क्षेत्रीय समन्वय समितिअन्तर्गत सुनसरी जिल्ला समितिले कोरोना भाइरस सङ्क्रमणका कारण देशैभरि रगत अभाव भएको भन्दै रक्तदान कर्यक्रम गरेको छ । रगतको भेलबाट जन्मिएको सङ्गठन अहिले पनि रगतको नाता अटुट छ भन्दै अखिल…

Read More
नेपालमा आज १,५३९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७९ पुग्यो

नेपालमा आज १,५३९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,५३९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु…

Read More
नेपालमा आज १,४५९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७१ पुग्यो

नेपालमा आज १,४५९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७१ पुग्यो

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,४५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६७६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ५५५, ललितपुरका ३५, र भक्तपुरका ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका…

Read More
नेपालमा आज १,१७० जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३६० पुग्यो

नेपालमा आज १,१७० जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३६० पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१७० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ५५२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै…

Read More
अब पिरिआर परिक्षणको शुल्क २ हजारमात्र

अब पिरिआर परिक्षणको शुल्क २ हजारमात्र

काठमाडौँ : सरकारले कोरोना भाइरसको परिक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब देखी देशैभरीका सरकारी तथा नीजि अस्पतालहरुमा २ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्न सकिने छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

Read More