आज सत्ताईसौँ बेथान वीरता दिवस

आज सत्ताईसौँ बेथान वीरता दिवस

नेपालमा सामन्तवाद तथा सबै किसिमका शोषण, दोहन र व्यभिचारविरुद्ध जनताले उठान गरेको वर्गसङ्घर्ष जनयुद्धले पहिलो सफलता प्राप्त गरेको र विजयपताका हल्लाएको महान् र सफल विद्रोहको उदाहरण हो बेथान मोर्चा । बेथान पानीघाटको सफल फौजी मोर्चाले २६ वर्ष पार गरी सत्ताईस…

Read More
नेपालमा नवउपनिवेशवादको लगाम

नेपालमा नवउपनिवेशवादको लगाम

स्वतन्त्र मत साम्राज्यवादले खेल मैदान बनाएको मुलुकले सताब्दीयौँ पछिसम्म त्यसले पैदा गराएका दुष्परिणामहरू भोगिरहनु पर्दछ । द्वितीय विश्वयुद्धपछि बेलायती साम्राज्यवाद अस्तायो । अमेरिकी साम्राज्यवादको उदय भयो । एसियाको एउटा मुलुक चीनको महाशक्ति राष्ट्रका रूपमा भएको उदयले अमेरिकी साम्राज्यवादलाई बेचैन बनाएको…

Read More
विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको छ, कतिपय गम्भीर विषयमा सैद्धान्तिक प्रस्टताको अभाव छ । त्यसका…

Read More
माओको मुलुकमा पहिलो यात्रा

माओको मुलुकमा पहिलो यात्रा

पूर्वी एसियामा अवस्थित करिब ९६ लाख वर्गकिलोमिटर भूमि क्षेत्र भएको पश्चिममा रात र पूर्वमा बिहानको सूर्य चम्किरहने विश्वमा (रुस र क्यानाडाबाहेक) तेस्रो ठूलो, जनसङ्ख्यामा पहिलो (करिब एक अर्ब तीस करोड) र चार मानवसभ्यतामा मिश्र, मेसोपोटामिया, सिन्धु र प्राचीन चीन एउटा…

Read More
माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

इतिहासको पानाबाट २६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ औँ जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका लागि विशेष महत्व राख्दछ । यो…

Read More
माक्र्सवादको विकासमा माओको योगदान

माक्र्सवादको विकासमा माओको योगदान

‘माओ हाम्रो जमानाका महानतम् क्रान्तिकारी र महानतम् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । उहाँले पचास वर्षभन्दा बढी चिरस्मरणीय सङ्घर्षहरूमा चिनियाँ जनताको नेतृत्व गर्नुभयो र हरेक देशका श्रमजीवी एवम् उत्पीडित जनतालाई उत्प्रेरणा तथा उज्यालो प्रदान गर्नुभयो । उहाँको मार्गनिर्देशनमा नै साम्राज्यवादको नियन्त्रणमा पिछडिएको चीन…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

पृष्ठभूमि सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण इतिहास निर्माण गरेको विद्यार्थी आन्दोलन यति बेला आशङ्का, अविश्वास र नैतिक सङ्कटको उत्कर्षमा छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा समग्र विद्यार्थी आन्दोलनलाई पुनर्सङ्गठित गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ । समग्र समाज र स्वयम्…

Read More
विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४

विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४

विप्लवले कमरेड सुदर्शन र दीपकबारे कतिपय प्रसङ्गहरू तोडमोड र प्रतिशोधपूर्ण तरिकाले उठाएका छन् । सुदर्शन जेलबाट रिहा भएको विषयलाई अनायास साँठगाँठको विषय बनाएका छन् जुन कुरा विप्लवको पूरापूर अनैतिक, भ्रष्ट र प्रतिशोधपूर्ण टिप्पणी हो । विप्लवको टिप्पणी अनैतिकताको पराकाष्टा यसकारणले…

Read More
विप्लवका खण्डनहरू– ३

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने…

Read More