बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

सत्ताराजनीति अत्यन्त भ्रष्ट र विकृत भएको छ । आमूल परिवर्तनका लागि योद्धाहरूले बगाएको रगत, उनीहरूको त्याग, शौर्य र इमानदारीको हुर्मत लिने गरी राजनीतिक भ्रष्टीकरण भएको छ । सत्तासीन पार्टीहरूमा कुनै आदर्श, त्याग र निष्ठा छैन । सत्तास्वार्थका कारण रातारात नौरङ्गी…

Read More
सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सहिद दिवस मनाएको छ । काठमाडौँ सहिदगेटमा सहिदहरूको फोटोसहितको ब्यानर राखेर दीप प्रज्वलन गरी क्रान्तिकारीले सहिद दिवस मनाएको हो । दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष मिलन राईले सहिदहरूको सपनामाथि कुठाराघात गर्ने छूट…

Read More
नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज…

Read More
मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध रहेका मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । उदयपुर जिल्लाको कटारीमा मङ्गलबार पार्टीको पूर्वी तथा मधेस ब्युरोको संयुक्त…

Read More
पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) ले प्रेस विज्ञप्ति जारी गरी पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको प्रतिगामी निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासङ्घले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा निन्दा गर्दै गिरफ्तार नेता–कार्यकर्ताको…

Read More
प्रचण्ड मत र प्रचण्ड चुनौती

प्रचण्ड मत र प्रचण्ड चुनौती

दृश्य पुस २६ गते बेलुकाको ५ः२८ बजेको थियो । नाती जर्नेल श्री पशुपतिशमशेर जङ्गबहादुर राणा संसद्को सभामुखको कुर्सीमा बसेर एकएक अक्षर उच्चारण गरिराखेका थिए– सम्माननीय श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनाइयोस् भनी राखेको प्रस्तावका पक्षमा मतदान हुँदा खसेको जम्मा…

Read More
कलाकार अरनिकोको स्मृति दिवस मनाइयो

कलाकार अरनिकोको स्मृति दिवस मनाइयो

काठमाडौँ : चीनसम्म पुगेर आफ्नो प्रतिभाबाट नेपाललाई चिनाउने कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) ले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय विभूति घोषित कलाकार अरनिकोको स्मृति दिवस मनाएको हो । उक्त अवसरमा क्यानले…

Read More