नेकपा (बहुमत) दोलखाले बुझायो प्रजिअलाई ज्ञापनपत्र

नेकपा (बहुमत) दोलखाले बुझायो प्रजिअलाई ज्ञापनपत्र

चरीकोट : नेकपा (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले आज नाराजुलुससहित जिल्ला प्रशासन कार्यालयका प्रमुख शेखर पौडेललाई बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, जनजीविका र ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा पार्टीका दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको नेतृत्वमा…

Read More
उदयपुरमा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

उदयपुरमा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

गावईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्रको नेतृत्वमा ब्युरो सदस्य, जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा…

Read More
मधेस ब्युरोका ६ जिल्लामा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

मधेस ब्युरोका ६ जिल्लामा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

काठमाडौँ : नेकपा (बहुमत) मधेश ब्युरोले मधेस प्रदेशमा रहेका विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । बारामा पार्टीका जिल्ला इन्चार्ज बद्री र जिल्ला संयोजक शिवाको नेतृत्वमा, रौतहटमा पार्टी जिल्ला इन्चार्ज कुमार र ब्युरो सदस्य दीपकको नेतृत्वमा,…

Read More
काभ्रेमा प्रजिअलाई ज्ञापनपत्र बुझाइयो

काभ्रेमा प्रजिअलाई ज्ञापनपत्र बुझाइयो

धुलिखेल : नेकपा (बहुमत) काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइको माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । पार्टी जिल्ला संयोजक किरणले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा जनयुद्ध तथा विभिन्न जनसङ्घर्षका क्रममा र तीनबुँदे सहमतिविपरीत झूट्टा मुद्दा लगाई अन्यायपूर्ण तरिकाले देशका विभिन्न जेलमा…

Read More
‘हामी विप्लव समूहमा प्रवेश गरेको कुरा झूट्टा हो’

‘हामी विप्लव समूहमा प्रवेश गरेको कुरा झूट्टा हो’

चितवन : नेकपा (बहुमत) चितवनका विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताले आफूहरू विप्लव समूहमा प्रवेश गरेको भनी हल्ला फैलाइएको विषय झूट्टा रहेको भन्दै उक्त समाचारको खण्डन गरेका छन् । प्रेस वक्तव्य जारी गरी झूट्टा समाचारको खण्डन गर्नेहरूमा नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक…

Read More
दलालहरूको स्वार्थअनुकूल वृद्धि गरिएको शुल्क फिर्ता नगरिए सङ्घर्ष : अखिल क्रान्तिकारी

दलालहरूको स्वार्थअनुकूल वृद्धि गरिएको शुल्क फिर्ता नगरिए सङ्घर्ष : अखिल क्रान्तिकारी

चितवन : अखिल क्रान्तिकारी चितवनले दलालहरूको स्वार्थमा परेर वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता नलिइए सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ । क्रान्तिकारीले भरतपुर महानगरपालिकाले दलाल संसदीय व्यवस्थाको संविधानले नै ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको अधिकारलाई कुण्ठित गर्दै माघ १८ गते भरतपुर…

Read More
मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउन सम्झौताहीन सङ्घर्षमा उत्रिन क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउन सम्झौताहीन सङ्घर्षमा उत्रिन क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले विज्ञप्ति जारी गरी सबै किसिमका मजदुर हकहितविरोधी शोषण, दोहन र अन्याय–अत्याचारविरुद्ध आन्दोलित हुँदै मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि सम्झौताहीन सङ्घर्षमा उत्रिन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष विनोद थापाले जारी गरेको…

Read More
क्रान्तिकारी पार्टीको दायित्व

क्रान्तिकारी पार्टीको दायित्व

कम्युनिस्ट पार्टी स्वयम् एक नयाँ ढङ्गको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग मार्क्स–एङ्गेल्सले गर्नुभयो । उहाँहरूले समाजका परम्परागत सम्पत्ति सम्बन्धहरू तथा विचारहरूबाट ‘आमूल सम्बन्धविच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धका निम्ति सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक सङ्गठन अनिवार्य रूपले आवश्यक छन् ।…

Read More