नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५७८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ३ प्रतिशत हो । यसैगरी…

Read More
अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९० हजार १६५ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको…

Read More
जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष विक गिरफ्तार

जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष विक गिरफ्तार

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । सादा पोसाकमा आफूहरू सीआईबीका प्रहरी हौँ भन्दै आएको पाँचछजनाको टोलीले विकलाई चक्रपथ महाराजगन्जस्थित नारायणगोपाल चोकबाट सोमबार दिउँसो ३ बजे गिरफ्तार गरेको जनाइएको छ । गिरफ्तारपछि विकलाई बेपत्ता…

Read More
आकाशमा हुरुरु

आकाशमा हुरुरु

१. आकाशमा हुरुरु मालचरीको हूल क्रान्तिमा ए साथी नगर्नू है भूल आइसक्यो हेर न लालसेनाको हूल फुटिसक्यो ए साथी क्रान्तिको मूल । पूर्व मेची पश्चिम काली सबैतिर जाली जनताले पार्नुपर्छ अब यिनलाई खाली चटके र पटकेलाई दिनु हुन्न ताली गर्छन्…

Read More
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न आगामी फागुनमा हुने भएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय समितिको बैठकले बन्धु चन्दको संयोजकत्वमा ६५ सदस्यीय सातौँ राष्ट्रिय सम्मेलन तयारी समिति पनि गठन गरेको छ ।…

Read More
क्रान्ति पूरा गरेरै छाड्ने प्रतिबद्धतासहित नेकपा रामेछापले मनायो २५ औँ बेथान वीरता दिवस

क्रान्ति पूरा गरेरै छाड्ने प्रतिबद्धतासहित नेकपा रामेछापले मनायो २५ औँ बेथान वीरता दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले २०५३ साल पुस १९ गते रामेछापको बेथान, पानीघाटस्थित प्रहरी चौकी कब्जा गर्ने क्रममा सहादत प्राप्त गरेका तीर्थ गौतम, फत्तबहादुर स्माली र दिलमाया बम्जनलाई स्मरण गर्दै २५ औँ बेथान वीरता दिवस मनाएको छ । कार्यक्रममा…

Read More
विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन

विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन

प्रारम्भ नेपालको कम्युनिस्ट आन्दोलन र पुस १९ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै त्यसलाई…

Read More
नेपालमा आज ६३७ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ६३७ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६३७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब २ प्रतिशत हो । यसैगरी…

Read More
दिलमाया !

दिलमाया !

गाढा नीला आँखा लमतन्न बिच्छ्याएर दुस्मनक्याम्पमा विस्फोटित हाम्रो आस्थाकी सगरमाथा तिमी ! उर्लंदो यौवन र रूपलाई फ्युजन गराएर मालेमामा दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी धर्तीको असमानता नामेट पार्न भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी हाम्रो निष्ठाकी अविचल चन्द्रमा ! ‘निष्पट्ट अन्धकार…

Read More
३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी : सेल्टा भिगोलाई पराजित गर्दै रियल मड्रिड ला लिगा फुटबलको रियल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा लुकास भाजकेज र…

Read More