कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

काठमाडौँ : नेकपामाथि दमन, धरपकड र गैरन्यायिक गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार माघ ५ गते अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, सङ्गठनका जिल्ला अध्यक्ष…

Read More
नेपाल बन्द सफल पार्न नेकपा रोल्पाको आह्वान

नेपाल बन्द सफल पार्न नेकपा रोल्पाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले प्रेस विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गरेको गैरन्यायिक गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको…

Read More
कपिलवस्तुमा नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै प्रदर्शन

कपिलवस्तुमा नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै प्रदर्शन

तौलिहवा : नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै नेकपाले कपिलवस्तुमा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै सन्देश, विज्ञानलगायत वक्ताहरूले दलाल संसदीय व्यवस्था चरम सङ्कटमा रहेको र त्यसैको परिणाम संसद् विघटन र संसदीय…

Read More
नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै नेकपा रोल्पाद्वारा ६ ठाउँमा प्रदर्शन

नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै नेकपा रोल्पाद्वारा ६ ठाउँमा प्रदर्शन

काठमाडौँ : नेकपा रोल्पाले पार्टी केन्द्रीय सचिवालय सद्रय धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको रिहाइको माग गर्दै जिल्लाका ६ ठाउँमा भव्य प्रदर्शन गरेको छ । नेकपा रोल्पाले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न ६ स्थानमा विरोध सभा सम्पन्न गरिएको हो । सामाजिक दलाल…

Read More
गिरफ्तार नेता–कार्यकर्ता रिहा गर्न महासङ्घको माग

गिरफ्तार नेता–कार्यकर्ता रिहा गर्न महासङ्घको माग

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले गत पुस ९ गते काठमाडौँबाट गिरफ्तार गरिएका महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला अध्यक्ष नारायण तोलाङ्गीलाई बिनासर्त रिहाइको माग गरेको छ । महासङ्घका संयोजक विनोद थापाले जिज्ञप्ति जारी गरी गिरफ्तार…

Read More
नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन

नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन

काठमाडौँ : नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेकपा नेता–कार्यकर्ताको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन गरिएको छ । प्राप्त समाचारमा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सामाजिक फासिवादी…

Read More
नेकपा नेता बास्तोलाको गिरफ्तारीविरुद्ध अर्घाखाँचीमा कोणसभा

नेकपा नेता बास्तोलाको गिरफ्तारीविरुद्ध अर्घाखाँचीमा कोणसभा

सन्धिखर्क : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा अखिल (क्रान्तिकारी) अर्घाखाँचीले कोणसभा गरेको छ । कोणसभामा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र…

Read More
पूर्वी चितवन र दैलेखमा विरोध सभा

पूर्वी चितवन र दैलेखमा विरोध सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती नगरपालिकाले नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै पूर्वी चितवन राप्तीमा विरोध सभा आयोजना गरेको छ । उक्त सभामा अखिल (क्रान्तिकारी) चितवन राप्ती नगरपालिका संयोजक सफलले सम्बोधन गरेका थिए…

Read More
गिरफ्तार गरिएका निरु थापालाई तत्काल रिहा गर : नेकपा

गिरफ्तार गरिएका निरु थापालाई तत्काल रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले दलाल संसदीय व्यवस्था, राष्ट्रघात, जनघात र भ्रष्टाचार विरोधी अभियानबाट आतङ्कित केपी सरकारले गण्डक ब्युरो सदस्य निरु थापालाई बाटोमा हिडिरहेको अवस्थामा माघ ३ गते टोखा नगरपालिका काठमाडौँबाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवम्…

Read More
पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो । डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक…

Read More