केपी वलीको हिटलरी अभ्यास

केपी वलीको हिटलरी अभ्यास

बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन् । कहिलेकहीँ इतिहास पनि दोहोरिने रहेछ । विकास त आफ्नो गतिमा जान्छ तर कहिलेकहीँ अवरोध हुने रहेछ । सवारी दुर्घटना हुन्छ तर गति चलिरहन्छ, रोकिँदैन । अहिले केपी वली सरकारको शासनमा नेपालमा राजतन्त्र घुमाउरो…

Read More
नेकपाका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

नेकपाका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

बुटवल : नेकपा कपिलवस्तुले पार्टी केन्द्रीय सचिवालय सदस्य हरू धर्मेन्द्र बास्तोला, सुदर्शन, नेताहरू वीरजङ्ग, रणवीर, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायत नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा प्रदर्शन गरेको छ । पार्टीले घोषणा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार आयोजित विरोध सभाका वक्ताहरूले…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

परासी : आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित नेता–कार्याकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको नेकपाले आज पश्चिम नवलपरासी जिल्लामा विरोध सभा सम्पन्न गरेको छ । बन्दी नेताहरूको बिनासर्त तत्काल रिहाइको माग गर्दै नेकपाले आज पश्चिम नवलपरासीको बर्दघाट…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले विरोध जुलुससहित प्रदर्शन गरेको छ । नेपालको पश्चिम भूगोलमा स्थानीय बासिन्दा र…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

काठमाडौँ : नेकपाले पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार आज देशका विभिन्न स्थानमा विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् । प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको…

Read More
संसारलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा विश्वकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

संसारलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा विश्वकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ : किम इल सुङ प्रतिपादित जुछे विचारधारा र किम जोङ इल प्रतिपादित सङ्गुन राजनीतिमा आधारित आफ्नो मौलिक समाजवादको प्रयोग गरिरहेको जनगणतन्त्र कोरियाले संसारको सबैभन्दा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । कोरियाली सञ्चारमाध्यमले त्यसलाई विश्वकै शक्तिशाली हतियार भनेका छन्…

Read More
नेकपा नेता धर्मेन्द्र बस्तोलालाई अविलम्ब रिहा गर : बुद्धिजीवी सङ्गठन

नेकपा नेता धर्मेन्द्र बस्तोलालाई अविलम्ब रिहा गर : बुद्धिजीवी सङ्गठन

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले प्रेस वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई अविलम्ब रिहा गर्न माग गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले वक्तव्य जारी गरी सरकारले गिरफ्तारीको शृङ्खलालाई निरन्तरता दिनु गैरराजनीतिक व्यवहार…

Read More
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख र सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख र सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार नाघ्यो

काठमाडौँ : विश्वभर शनिबार बिहानसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार र मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । समाचारअनुसार गत २४ घन्टामा ७ लाख ५७ हजार ९५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।…

Read More
जनप्रगतिशील मोर्चा मलेसिया, कतार र बहराइनद्वारा नेकपा नेता कञ्चनको तत्काल रिहाइको माग

जनप्रगतिशील मोर्चा मलेसिया, कतार र बहराइनद्वारा नेकपा नेता कञ्चनको तत्काल रिहाइको माग

काठमाडौँ : नेकपा सम्बद्ध प्रवासी नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसिया, कतार र बहराइनले बेग्लाबेग्लै विज्ञप्ति प्रकाशित गरी वली सरकारले नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनलगायत नेताहरूलाई बिनाकारण गिरफ्तार गरेकोमा घोर आपत्ति प्रकट गर्दै बिनासर्त तत्काल रिहा गर्न माग…

Read More
तानाशाह छ, यहाँ फासिवाद छ

तानाशाह छ, यहाँ फासिवाद छ

यहाँ तानाशाह छ यहाँ फासिवाद छ यो देश हो नेपाल शासन गर्छ दलाल !! यहाँ पश्चिममा हेर, महाकाली रुँदैछ यहाँ पूर्वमा हेर, मेची वारि सर्दैछ उत्तर हिमालमा हेर, हिउँ परिरहेछ दक्षिण तराईमा हेर, सीमा सरिरहेछ यहाँ राष्ट्रघात छ यहाँ जनघात…

Read More