नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरू देशका विभिन्न ठाउँमा जनताको घर आगनमा पुगेर जनश्रम गरिरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका नेताकार्यकर्ताहरु जनश्रममा व्यस्त रहेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही-रौतहट इन्चार्ज समर, सर्लाही सेक्रेटरी कमल सुस्लिङ, युवा…

Read More
कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

काठमाडौँ : कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । पेड्रो ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए…

Read More
अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माले आइतबार उक्त ज्ञापनपत्र बुझाएका हुन् । मागपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल…

Read More
नेकपा पाल्पाद्वारा श्रमिक परिवारलाई राहत वितरण

नेकपा पाल्पाद्वारा श्रमिक परिवारलाई राहत वितरण

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आइतबार रिब्दिकोट गाँउपालिका वडा नं. २ कन्टिपोखरामा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको छ । डेढ बर्षका बच्चासहित एकै घर परिवारका ४ जना कोरोना भाइरस सङ्क्रमणले ग्रसित भएका कारण…

Read More
राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई समस्या परेको बेला पार्टी सधैँ साथमा रहेको बताएका छन् । नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रमा नेकपाद्वारा आयोजना गरिएको कार्यक्रममा लामाले आफ्नो पार्टी…

Read More
अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेको हो । विश्वव्यापी रूपमा बढ्दो कोभिड…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जातीय विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौँमा कोठा खोज्ने क्रममा सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदका विरुद्ध क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको हो । सबै खाले जातीय विभेद र उत्पीडनबाट…

Read More
देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू ‘एक सङ्गठन एक उत्पादन’ भन्ने मूल नाराका साथ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन् । पार्टीका महासचिव विप्लव आफैँ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन्, भने देशभर नेताकार्यकर्ता समेत श्रमदानमा जुटेका हुन्…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा जातीय विभेदविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवलमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदविरुद्ध क्रान्तिकारीले आइतबार पुष्पलाल पार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी,…

Read More
राष्ट्रको वैरीहरू

राष्ट्रको वैरीहरू

दलाल, भ्रष्ट र माफियाहरू उनको सङ्गीत देखि तर्र्सिएका छन् उनले चलाउने कलम देखि सङ्गीत भएर डराएका छन्, आत्तिएका छन् । त्यसैले उनका सङ्गीत सिर्जना गर्ने हातहरू हतकडीले बाँधी दिन्छन् उनलाई जेलको यातना दिन्छन् उनि आस्थाको उचाई क्रान्तिको सगरमाथा हुन् उनि…

Read More