नेकपा हेटौंडा उपमहानगरपालिका समितिको तेश्रो पूर्ण बैठक सम्पन्न

नेकपा हेटौंडा उपमहानगरपालिका समितिको तेश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका समिति मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा मकवानपुरको १७ औं पूर्ण बैठकले तोकेको मिति अनुसार आइतबार हेटौंडा उपमहानगरपालिका समितिको बैठक हेटौंडा २ स्थित मकवानपुर बहुमूखी क्यम्पसमा बसेको हो । नेपाल कम्युनिस्ट…

Read More
चर्को शुल्क रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) बर्दियाद्वारा ज्ञापनपत्र पेश

चर्को शुल्क रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) बर्दियाद्वारा ज्ञापनपत्र पेश

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षा ,सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क…

Read More
बैठकस्थलमा प्रहरीको खानतलासी,उत्तेजित नबनाउन नेकपाको चेतावनी

बैठकस्थलमा प्रहरीको खानतलासी,उत्तेजित नबनाउन नेकपाको चेतावनी

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीको बैठकस्थलमा प्रहरीले छापा मारेको छ। लम्की स्थित लम्की पाहुनाघरमा साउन १ गतेदेखि सञ्चालन शूरु भई ३ गते वैठक सम्पन्न भए लगत्तै प्रहरीले बैठक स्थलमा प्रवेश गरी अनावश्यक खानतलासी गरेर आतङ्कित पार्ने काम गरेको नेकपाले…

Read More
तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गरेका छन् । उनले पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्लाको हापुरेमा आयोजना गरेको सरकार र नेपाल कम्युनिस्ट पार्टी…

Read More
पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट पाल्पामा सक्रिय जनवर्गीय सङ्गठनहरुको बैठक सम्पन्न भएको छ । बैठकले जनवर्गीय सङ्गठनहरुको सङ्गठन विस्तार तथा जनसेवा अभियान संयुक्त रुपमा संचालन गर्ने निर्यण समेत गरेको छ । यस्तै यहीँ साउन ५ गते युवा सङ्गठन नेपाल पाल्पाले केन्द्रीय…

Read More
मनपरी भाडा असुली विरूद्ध जनकपुर ब्युरो अन्तरगतका जिल्लामा पनि भाडा अनुगमन

मनपरी भाडा असुली विरूद्ध जनकपुर ब्युरो अन्तरगतका जिल्लामा पनि भाडा अनुगमन

कोभिड १९ दोस्रो चरणको लकडाउनसँगै जनता मारमा परेको मौका छोपी जनतालाई लुट मच्चाउने किसिमले यातायात व्यवसायीले मनपरी भाडा असुलेको जनगुनासो आएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले जनकपुर ब्युरो अनतर्गतका जिल्लामा गाडीमा भाडा अनुगमन गरेको छ…

Read More
चितवनमा नेकपाद्वारा खेत रोपाइँ

चितवनमा नेकपाद्वारा खेत रोपाइँ

नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार भरतपुर महानगरपालिका–२६ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । ‘श्रम र उत्पादनमा आधारित पार्टी निर्माणको दिशामा अघि बढौँ ’ भन्ने उद्देश्यका साथ नेकपा चितवनले चितवन जिल्ला इन्चार्ज सन्देश, सेक्रेटरी मिनप्रसाद सापकोटा, विशेष कमिटी सदस्य…

Read More
मुल्य वृद्धि  र  बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठनको माग

मुल्य वृद्धि र बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठनको माग

जनताको ढाड सेक्ने गरि गरिएका चर्को मुल्य वृद्धिहरुलाई तत्काल फिर्ता लिई र बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठन नेपालले जोडदार माग गरेको छ । युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ती जारी गरी नागरिकहरु बेरोजगारी बन्दै, रोग…

Read More
चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

अछाम:  युवा संगठन नेपालको केन्द्रिय निर्देशन अनुसार लामो तथा छोटो दूरीका यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम गर्दा नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । अछामको साँफेबगर नगरपालिकामा सवारी साधन माथि अनुगमन गरिरहेको बेला ईलाका…

Read More
यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला समितिले यातायात व्यवसायीले चर्को भाडा असुली गरेको भन्दै सार्वजनिक यातायातमा अनुगमन गरेको छ । शनिबार यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध कार्यक्रम अन्तर्गत सङ्गठनका जिल्ला अध्यक्ष सन्तोष…

Read More