नेकपा कैलालीको बैठक सम्पन्न

नेकपा कैलालीको बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीको १३ औँ पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी दीपेन्द्र चलाउने ‘सङ्गम’ ले गरेका थिए । बैठकका निर्णय…

Read More
नेकपाका नेता वीरजङ्ग गम्भीर बिरामी, अस्पताल भर्ना

नेकपाका नेता वीरजङ्ग गम्भीर बिरामी, अस्पताल भर्ना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ गम्भीर विरामी परेका छन् । लामो समयसम्म जेल र हिरासतमा रहेका नेता वीरजङ्गलाई छाती र मुटुसम्वन्धी समस्या रहेको छ । हाल उनलाई काठमाडौँको सिभिल अस्पतालमा भर्ना गरिएको छ । वीरजङ्ग…

Read More
नेकपा महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुँदै

नेकपा महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुँदै

  काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ द्वारा भोलि काठमाडैँमा Red Front म्याग्जिनको विमोचन हुने भएको छ । भोलि श्रावण ६ गते दिउँसो १ः०० बजे ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर काठमाडौँमा Red Front म्याग्जिनको विमोचन कार्यक्रम हुने…

Read More
नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मङ्गलबार ओली निवास बालकोट भक्तपुरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा केन्द्रीय स्रोतले जनाएको छ । भेटका क्रममा ओली सरकार…

Read More
युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न भएको छ । राष्कोट सान्नीघाटमा युवा संगठन नेपालका अध्यक्ष  गोविन्द्र बुढाको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दुई महिने राजनीति र संगठनात्मक…

Read More
वैज्ञानिक समाजवाद स्थापना गर्न जनगणतान्त्रिक सम्पर्क मञ्च क्रियाशील

वैज्ञानिक समाजवाद स्थापना गर्न जनगणतान्त्रिक सम्पर्क मञ्च क्रियाशील

काठमाडौँ : देशका विभिन्न जिल्लाबाट काठमाडौँ आई विभिन्न पेसा-व्यवसाय गर्ने क्रान्तिकारीहरूको साझा सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति मुलुकमा दलाल पुँजीवादी व्यवस्था समाप्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्न क्रियाशील भएर लागेको छ । यसै क्रममा नेकपामाथिको सरकारी प्रतिबन्ध खारेज भएपछि…

Read More
नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य सुरु

नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य सुरु

दाङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले जिल्लाको लमही नगरपालिका वडा नं. जखेरा टिकुलीगढ सुकुम्बासी बस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ । बस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जिर्ण अवस्थामा पुगेको भन्दै नयाँ…

Read More
महासचिव विप्लव सहितका नेताहरुद्वारा सहिद परिवार तथा घाइते योद्धाहरुसँग भेटघाट

महासचिव विप्लव सहितका नेताहरुद्वारा सहिद परिवार तथा घाइते योद्धाहरुसँग भेटघाट

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका नेतृत्वहरुले एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त सहिद परिवारजन र घाइते योद्धाहरुसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा विप्लवले सहिद परिवार क्रान्तिको उर्जा हुने बताएका छन् । पार्टीको प्रस्तावनामा साथीहरु सहिद…

Read More
नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिका स्तरीय कमिटीको प्रथम बैठक मौरीघाटमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको प्रथम बैठक पछिको गाउँपालिका कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य…

Read More
चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले जातीय विभेद र सामाजिक असमानताविरुद्ध भरतपुरमा विरोध प्रदर्र्शन गरेको छ । आइतबार विरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शन चौविसकोठीमा पुगेर कोणसभामा परिणत भएको हो । “जात व्यवस्था खारेज गर ! सामाजिक समानता…

Read More