नेकपा महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुँदै

नेकपा महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुँदै

 

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ द्वारा भोलि काठमाडैँमा Red Front म्याग्जिनको विमोचन हुने भएको छ । भोलि श्रावण ६ गते दिउँसो १ः०० बजे ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर काठमाडौँमा Red Front म्याग्जिनको विमोचन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सबैलाई सहभागिताका लागि हार्दिक अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :