नयाँ गठबन्धनको सङ्केत

नयाँ गठबन्धनको सङ्केत

रातो खबर साप्ताहिक/काठमाडौंः बैशाख १०, पहिलो चरणको निर्वाचनमा व्यापक धाँधलीबीच सत्तारूढ दलहरू पछारिएका छन् । २००७ सालको रानाविरोधी आन्दोलनको नेतृत्व गरेपछि पचासौँ वर्षसम्म निर्वाचनमा पहिलो दलका रूपमा स्थापित (२०५४ बाहेक) हुँदै आएको नेपाली काङ्ग्रेस दोस्रो पार्टीका रूपमा स्थापित भएको छ…

Read More
मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

स्थानीय तहको प्रदेश नं. ३, ४ र ६ मा प्रथम चरणको निर्वाचन सम्पन्न गर्ने क्रममा २०७४।१।३१ गते प्रदेश नं. ६ को कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीबाट गोली प्रहार भई…

Read More
नेकपाद्वारा समानान्तर सत्ता अभ्यास

नेकपाद्वारा समानान्तर सत्ता अभ्यास

काठमाडौंः जेठ ८, नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई समानान्तर सत्ता अभ्यास बताएको छ । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले राजधानीको एक कार्यक्रममा सोमबार साे दाबी गरेका हुन् ।  “राज्यको दमनकारी नीति तथा राजनीतिक स्वतन्त्रता” विषयक कार्यक्रममा नेता…

Read More
नेकपाका नेता गिरफ्तार

नेकपाका नेता गिरफ्तार

ताप्लेजुङः जेठ ७, नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य राजकुमार चुँडालाई ताप्लेजुङ प्रहरीले गिरफ्तार परेको छ । शनिबार दिउँसो हाङ्पाङस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा चुँडाललाई बिना कारण गिरफ्तार गरेको जिल्ला इन्चार्ज आशिषले बताएका छन् ।

Read More
मलेसियन कम्पनी र नेपाली युवाको हविगत : पूर्णसिंह

मलेसियन कम्पनी र नेपाली युवाको हविगत : पूर्णसिंह

पूर्णसिंह बम ‘अनुराग’ गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई…

Read More
कालीकोटमा अपरेशन

कालीकोटमा अपरेशन

जेठ ७, कालीकोटः वैशाख ३१ गते नेपाल कम्युनिस्ट पार्टीले माल्कोेटको मतपेटिका कब्जा गरेर आगजनी गरेपछि जेठ ७ गते पुनः निर्वाचन घोषणा गरिएको थियो । जेठ ७ गते विहान १० बजेसम्म पनि जनता मतदान केन्द्रमा उपस्थित नभएपछि प्रहरीले नरहरीनाथ गाउँपालिका–६, (साविक…

Read More
चुनाव खारेज सशक्त

चुनाव खारेज सशक्त

अम्बिका चन्द/काठमाडौंः जेठ ६, राज्यका सबै संयन्त्रहरूको दुरूपयोगसहित (खासगरी मनी, मसल र मिडियाको दुरूपयोग) जबर्जस्ती गरिएको स्थानीय तहको पहिलो चरणको चुनाव नेकपाले सशक्त रूपमा खारेज तथा बहिष्कार गरेको छ । चुनावको अघिल्लो दिन नेकपाले आयोजना गरेको नेपाल बन्द अभूतपूर्व रूपमा…

Read More
जनप्रतिरोध, बलिदान र रेणु दाहालको रोदन : खेम थपलिया

जनप्रतिरोध, बलिदान र रेणु दाहालको रोदन : खेम थपलिया

खेम थपलिया कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै…

Read More
स्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन

स्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन

सुदर्शन पुष्पकमल दाहालको गठबन्धन सरकारले ९ फागुन २०७३ को साँझ ७ बजे कथित स्थानीय चुनावको घोषणा गर्दा हामी नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा जुटिरहेका थियौँ । सोही दिन हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले प्रेसविज्ञाप्ति दिँदै…

Read More