नेकपाद्वारा समानान्तर सत्ता अभ्यास

dharmendra-bastola-1
काठमाडौंः जेठ ८, नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई समानान्तर सत्ता अभ्यास बताएको छ । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले राजधानीको एक कार्यक्रममा सोमबार साे दाबी गरेका हुन् ।  “राज्यको दमनकारी नीति तथा राजनीतिक स्वतन्त्रता” विषयक कार्यक्रममा नेता कञ्चनले सो कुरा बताएका हुन् । अनामनगरस्थित सम्बाद डबलीमा आयोजित सो कार्यक्रममा वामपन्थी नेता ऋषि कट्टेललगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :