नेकपाका नेता गिरफ्तार

Rajkumar-Chudal
ताप्लेजुङः जेठ ७, नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य राजकुमार चुँडालाई ताप्लेजुङ प्रहरीले गिरफ्तार परेको छ ।
शनिबार दिउँसो हाङ्पाङस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा चुँडाललाई बिना कारण गिरफ्तार गरेको जिल्ला इन्चार्ज आशिषले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :