थारू समुदायले मनाए जितिया पर्व

थारू समुदायले मनाए जितिया पर्व

काठमाडौंः खस समुदायको तीजजस्तै ठानिने पर्व जितिया बुधबार थारू र मिथिलालगायतका समुदायले उल्लासपूर्वक मनाएका छन् । जिमुतवाहन नामका पौराणिक राजाको पुजन गरिने यो पर्वका दिन महिलाहरू सन्तानको दीर्घायु, आरोग्य, सुख र परिवारको शान्तिका लागि ब्रत बस्छन् । तीजमा खस महिलाजस्तै…

Read More
प्रचण्ड पनि कोसी उच्चबाँधको विपक्षमा

प्रचण्ड पनि कोसी उच्चबाँधको विपक्षमा

काठमाडौं : कोसी उच्चबाँधको चर्को विरोध भैरहेको बेला पूर्व प्रम दाहालले हतार र हचुवामा कोसी उच्चबाँध परियोजना अघि बढाउन नहुने बताएका छन् । थप अध्ययन गर्नुपर्ने भन्दै दाहालले सो सम्झौताबाट पछिहट्ने संकेत गरेका हुन् । बुधबार चुनाव प्रचारको क्रममा राजविराज…

Read More
२ नम्बर प्रदेश तनावग्रस्त

२ नम्बर प्रदेश तनावग्रस्त

काठकाडौंः चुनावको मिति नजिकिँदै गर्दा २ नम्बर प्रदेश अन्तर्गतका विभिन्न ठाउँहरुमा बुधबार राती बम विस्फोटका घटनाहरु भएका छन् । विस्फोटका कारण त्यसक्षेत्रको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । यसैबीच सिरहा, लाहानको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटनको आवाज…

Read More
दार्चुलामा महाकाली सन्धीको विरोध

दार्चुलामा महाकाली सन्धीको विरोध

काठमाडौं : महाकाली सन्धिको विरोधमा नेकपा दार्चुलाले खलंगामा विरोध गरेको छ । सदरमुकाम खलंगामा भएको असमान एकीकृत महाकाली सन्धि, पञ्चेश्वर र राष्ट्रघात विषयक गोष्ठिमा बोल्ने अधिकाँश वक्तहरूले सो विरोध गरेका हुन् । भदौ २५ गते सम्पन्न सो गोष्ठिमा नेपाली काँग्रेसका…

Read More
त्रिशूली जलविद्युतमा भीषण आगलागी

त्रिशूली जलविद्युतमा भीषण आगलागी

काठमाडौं : त्रिशूली जलविद्युत उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा भीषण आगलागी भएको छ । बुधबार राती १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा…

Read More
देश लुछ्दै कालोबजारी र लुच्चा ठेकेदार

देश लुछ्दै कालोबजारी र लुच्चा ठेकेदार

काठमाडौं : दसैँ, तिहार, छठ, इदलगायत चाडपर्वले नागरिकलाई प्रभावित–तरङ्गित गरिसकेको छ । यो अवसरमा उठबस, खरिदबिक्री र आर्थिक गतिविधि सधैँको भन्दा बढी हुने गर्दछ । परम्परा तथा संस्कारगत रूपले नागरिकका आफ्नै खालका रुचि र बाध्यता हुन्छन् । त्यस्तो अवस्थामा राज्य…

Read More
थबाङमा जागरण सभा

थबाङमा जागरण सभा

  काठमाडौं : नेकपा, रोल्पाको जिल्लास्तरिय जागरण सभा बुधबार थबाङमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर ‘विजय’ को प्रमुख आतिथ्यमा सम्पन्न सो सभाकोे अध्यक्षता रोल्पा सेक्रेटरी जागृती र सञ्चालन कुमारले गरेका थिए । यसैविच बुधबार नै दार्चुलाको…

Read More
लोकप्रिय भारतीय पत्रकारको हत्या

लोकप्रिय भारतीय पत्रकारको हत्या

काठमाडौंः आफ्नो ज्यान असुरक्षित रहेको बताउँदै आएकी बैङ्लोर निवासी चर्चित पत्रकार गौरी लंकेशको गत मंगलबार राति उनकै निवासमा हत्या भएको छ । उनले हिन्दु अतिवाद र सत्ताको आलोचनामा लेख्दै आएकी थिइन् । उनको हत्यामा भाजपा नेतृत्वको सरकार संरक्षित आरएसएसको हात…

Read More

यातायात मजदुर संगठित

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको अटो तथा ई–रिक्सा मुलइकाई समिति गठन भएको छ । बुधबार चितवनमा आयोजित भेलाले प्रकाश ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रममा…

Read More
मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको एकघटक अखिल नेपाल यातायात मजदुर संघले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत् भरतपुर महानगरपालिका कार्यालय कार्यपालिकाको २०७४ भदौ २७ गते सार्वजनिक गरिएको ई–रिक्सा तथा अटो रिक्सा संचालन सम्बन्धी निकालिएको सूचनाप्रति संगठनको ध्यानाकर्षण भएको…

Read More