आधारभूत पत्रकारिता तालिम : एक झलक

आधारभूत पत्रकारिता तालिम : एक झलक

(२०७४ कात्तिक ११, १२ र १३ गते रातोखबर प्रकाशन गृहद्वारा काठमाडौँ, बागबजारस्थित होटल हार्दिकको सभाकक्षमा तीनदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो । सो तालिमका प्रशिक्षकहरूले प्रशिक्षणका क्रममा व्यक्त विचारको झलक प्रस्तुत गरिएको छ)   कलाकार र पत्रकार अपहेलित छन् …

Read More
पोखरामा नेकपाका ८ जना कार्यकर्ता गिरफ्तार

पोखरामा नेकपाका ८ जना कार्यकर्ता गिरफ्तार

ई–रातो खबर संवाददाता / पोखरा : नेकपा, कास्कीका सदस्य रामकाजी गुरुङ र सन्तोष परिवार ‘वरिर्तन’लगायत ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार साँभm कास्कीको लामागाउँबाट गिरफ्तार गरेको हो । चुनाव खारेजीे प्रचार अन्तरगत नेकपा कास्कीले मशाल जुलुस निकाल्ने क्रममा उनीहरुलाई…

Read More
नेकपाका नेताहरुलाई अदालतको सफाई

नेकपाका नेताहरुलाई अदालतको सफाई

काठमाडौं : शरीर बन्धक तथा अपहरणको आरोपमा तारेख खेपिरहेका नेकपा ललितपुरका स्थानीय नेताहरु सुरेश लामा र रामबहादुर तिरुवालाई ललितपुर जिल्ला अदालतले सरकारी आरोप खारेज गर्दै गत बुधबार सफाई दिएको छ । माननीय न्यायाधिश गणेश बास्तोलाको एकल इजलासले सो सफाई दिएको…

Read More
देशभक्त  नेता  रहेनन्

देशभक्त नेता रहेनन्

काठमाडौं : नेपालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको आज (शनिबार) सानो गौचरणस्थित आफ्नै निवासमा ९० वर्ष ११ महिना उमेरमा निधन भएको छ । पशुपति आर्यघाटबाट वहाँका सुपुत्र डा. विनोद विष्टले सो दुःखद घटनाको जानकारी दिए । आजै दिवंगत विष्टको अन्तिम संस्कार गरिएको छ…

Read More
झापाली कलाकार पक्राउ

झापाली कलाकार पक्राउ

काठमाडौं : विर्तामोड बसपार्क नजिकै निवासमा बसिरहेको बेला गएराती प्रहरीले गायक तथा संस्कृतिकर्मी नवल गजमेर ‘इस्लाम’लाई पक्राउ गरेर चन्द्रगढी जिप्रका हिरासतमा राखेको गजमेरको परिवारिक स्रोतले जनाएको छ । शुक्रबार नै विर्तामोडबाट दीपक लकान्द्रे र दीपक गुरुङलाई पनि पक्राउ गरेको छ…

Read More
अनन्तको प्रचार टोलीमाथी आक्रमण

अनन्तको प्रचार टोलीमाथी आक्रमण

ई–रातो खबरसंवाददाता / लिबाङ : चुनाव प्रचार गर्दै घर्तीगाउँ पुगेको वर्षमान पुन ‘अनन्त’को टोलीमाथी आक्रमण भएको छ । क्षतिको विवरण भने प्राप्त भएको छैन । रोल्पाका आफ्ना कार्यकर्ता गिरफ्तार गराउन अनन्तले प्रहरीलाई दबाव दिएको आरोप नेकपाले लगाइरहेकै बेला यो घटना…

Read More
पोखरा र म्याग्दीमा नेकपाका कार्यकर्ता गिरफ्तार

पोखरा र म्याग्दीमा नेकपाका कार्यकर्ता गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी, कास्कीका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष काजी गुरुङ, कास्की जिल्ला सदस्य विजय अधिकारी लगायत तीन जनालाई शनिबार विहानै  गिरफ्तार गरेको हो । घरमै बसिरहेका बेला डाडानाक प्रहरीले विजय अधिकारीलाई…

Read More
चुनाव जित्न दिल्लीको पैसा !

चुनाव जित्न दिल्लीको पैसा !

काठमाडौं : चुनाव नजिकिंदै गर्दा सडकमा अनेक थरि हल्ला र चर्चा चलेका छन् । भारतीय पेशेवार अपराधीहरु नेपाल पसेको चर्चा भैरहेको बेला त्यस्ता केही भारतीय अपराधी समूह पक्राउ परेका छन् । यसैबीच चुनाव प्रभावित गर्न कांग्रेसलाई दिल्लीले १० अरब र…

Read More
पूर्वगृहमन्त्रीको प्रचार सवारीमा बम विस्फोट

पूर्वगृहमन्त्रीको प्रचार सवारीमा बम विस्फोट

काठमाडौं : केही समय अगाडिसम्मका गृहमन्त्री तथा वर्तमान विना विभागीयमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रचार सवारीलाई लक्षित गरी बम विस्फोट भएको छ । वाम गठवन्धनका साझा उम्मेदवार शर्मा रुकुमको चौरजहारीबाट खलंगा फर्कदै गर्दा चौरजहारी नपामा पर्ने गोइरी भन्ने ठाउँमा २ वटा…

Read More
कांग्रेसको जनसभा विथोलियो

कांग्रेसको जनसभा विथोलियो

काठमाडौं : झूठो आश्वासनमात्र बाँडेको भन्दै मकवानपुरका स्थानीयले बिहीबार प्रदेश सभाका लागि प्रत्याशी इन्द्र बानियाँको चुनावी सभा विथोलेका छन् । मनहरी १, मकरीपर्दामा साँझ ५ बजे पुगेको बानियाँको चुनाव प्रचार टोलीलाई स्थानीयले ढुङ्गामुढा गरेपछि चुनावी सभा हुन सकेन । कांग्रेसले…

Read More