चुनाव जित्न दिल्लीको पैसा !

काठमाडौं : चुनाव नजिकिंदै गर्दा सडकमा अनेक थरि हल्ला र चर्चा चलेका छन् । भारतीय पेशेवार अपराधीहरु नेपाल पसेको चर्चा भैरहेको बेला त्यस्ता केही भारतीय अपराधी समूह पक्राउ परेका छन् । यसैबीच चुनाव प्रभावित गर्न कांग्रेसलाई दिल्लीले १० अरब र लोकतान्त्रिक गठबन्धनका साना दलहरुलाई एक÷एक करोेड दिएको चर्चा छ । एमाले–माके गठबन्धनलाई पनि भारतको प्रतिस्पर्धी देश तथा व्यापारीबाट त्यस्तै ‘सहयोग’ भएको स्रोतको दाबि छ ।

२०७४ कात्तिक २५ गते १० : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :