अनन्तको प्रचार टोलीमाथी आक्रमण

ई–रातो खबरसंवाददाता / लिबाङ : चुनाव प्रचार गर्दै घर्तीगाउँ पुगेको वर्षमान पुन ‘अनन्त’को टोलीमाथी आक्रमण भएको छ । क्षतिको विवरण भने प्राप्त भएको छैन । रोल्पाका आफ्ना कार्यकर्ता गिरफ्तार गराउन अनन्तले प्रहरीलाई दबाव दिएको आरोप नेकपाले लगाइरहेकै बेला यो घटना भएको हो ।

२०७४ कात्तिक २५ गते १२ :५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :